विश्वप्रसिद्द प्रेरक भनाइहरू

[mashshare]

केहि गम्यो भनेर दुखी नबन, जे गम्यो त्यो कुनै न कुनै रूपमा तिम्रो जीवनमा फेरि फर्केर आउछ ।

तिमी समुद्रको एउटा थोपा होइनौ, तिमी थोपा भित्रको समुद्र हौ ।

तिमी पखेटा लिएर जन्मेका छौ, किन आफ्नो त्यो क्षमातालाइ प्रयोग नगरेर तिमी बामे सर्न खोज्छौ ।

बुरूसले घोट्दा तिमी अत्तालिन्छौ भने तिमी कसरी टल्किन सक्छौ ।

तिम्रो काम माया खोज्नु होइन, तिम्रो काम त तिमी भित्रको अवरोधहरूलाइ खोज्नु हो, जसले तिम्रो जीवनमा मायाको आभास हुन दिइरहेका छैनन

तिमी ठुलो आवाज मार्फत होइन, शब्दहरू मार्फत बोल । फुलहरू फुल्ने पानीको कारणले हो, मेघ गर्जनले होइन ।

तिम्रो विगत अब नयाँ कथा बनिसक्यो, आज नयाँ बिउहरू उम्रदैछन ।

जसले तिमीलाइ डर देखाउछन वा दुखी बनाउछन, उनिहरूको वास्ता नगर ।

तिमी भित्र पनि एउटा कलाकार छ, जसलाइ तिमीले पनि चिन्र सकिरहेका छैनौ ।

चोट यस्तो ठाउँ हो, जसबाट तिमीभित्र प्रकाश छिर्ने गर्छ ।

तिमीले जे खोज्दैछौ, त्यसले तिमीलाइ पनि खोज्दैछ ।

अरूको कथा सुनेर सन्तुष्ट भएर नबस, तिमी आफ्नो कथा खोतल ।

हिजो म चलाख थिए, त्यसैले संसार परिवर्तन गर्न चाहन्थे । तर आज म बुद्दिमान भएको छु, त्यसैले आफुलाइ परिवर्तन गर्दैछु ।

पग्लिरहेको हिँउ जस्तै बन, आफुलाइ पखाल्दै जाउ ।

दुखाइ भुलाउन सक्ने क्षमता त्यहि चोटमा नै हुन्छ ।

मलाइ थाहा छ, तिमी थाकेको छौ । तर चिन्ता नगर, त्यहि नै तिम्रो सपनासम्म पुग्ने बाटो हो ।

दुइ व्यक्ति कहिले पनि सन्तुष्ट हुन सक्दैनन, एउटा प्रेमी र अर्को ज्ञान खोज्ने व्यक्ति ।

दुखाइहरूले सन्देश बोकेर आएका छन, यिनिहरूलाइ सुन्ने प्रयास गर ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close