Sunday , 24 September 2017
Breaking News

प्रवासी जागृति मण्डलीको उदघाटन

गत शनिवार (साउन २८, साउन) दिनका प्रवासी जागृति मण्डलीको उदघाटन गरिएको थियो । शुरुको प्रार्थनाको अमर लिम्बु गर्नुभएको थियो । विभिन्न सांगीतिक कार्यकम पनि गरिएको सो कार्यक्रममा विभिन्न कसरी प्रवासी मण्डली सुरु भएको भनेर एक संस्थापकमध्ये मेरी राईले आफ्नो अनुभव बाँडनु भएको छ । धेरै दुःख पाएपछि प्रवास केही नजानी पनि परमेश्वरले यहाँसम्म ल्याउनु भएको भनेर आफ्नो साँक्षी प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पाष्टर विश्व देव खड्काले उदघाटन र वचन प्रचार गर्नुभएको थियो । मण्डली ज्योती र नून भनेर यस सितल हाइट, ललितपुरमा बनोस भनेर बताउनु भयो । उहाँले २ जनालाई प्रचारकलाई प्रार्थनासहित अभिषेक गर्नुभएको थियो । प्रचारकको रुपमा प्रकाश खड्का र हन्ना मगरलाई सो मण्डलीले पूर्णकालिन सेवामा नियुक्त हुनुभएको छ । नेपालको लागि सो मण्डलीका पाष्टर वेथ गाउण्डले स्वागत तथा धन्यवाद आगुन्तक दिएर समापन भएको थियो ।

 

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney