Monday , 23 October 2017
Breaking News

नेवार इसाई भेटघाट तथा संगति

स्थानीय तथा विभिन्न जिल्लाबाट उपत्यकामा आई बसोबास गरिरहेका नेवार इसाईहरूको मासिक भेटघाट तथा संगति हुँदै आइरहेको जानकारी गराउन पाउँदा हामीलाई खुशी लागेको छ । यस महिनाको भेटघाट आउँदो असार ११ गते आइतवारका दिन तल उल्लेखित स्थान र समयमा हुनेछ । तसर्थ तपाईं पनि यस भेटघाट तथा संगतिमा सहभागी हुन इच्छुक हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् । यो भेट तथा संगतिको उद्धेश्य सुसमाचार नपुगेका नेवार समुदायहरूमा सुसमाचार सुनाउने लक्ष्य रहेको छ ।

स्थानः प्रशन्न रोफेका चर्च, थली, काठमाडौं
मितिः २०७४ असार ११ गते, आइतवार
समयः दिउँसो १२ः०० बजे

सम्पर्क ब्यक्तिहरु :
पा. राजु बज्राचार्य — ९८४१८७७५०७
दिनेश श्रेष्ठ — ९८४१४५९१५८

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney