Friday , 17 November 2017
Breaking News

“जाऊ फल फलाउ “

workerझापा/सम्पन्न भयो सेमिर । “जाऊ फल फलाउ “भन्ने बिषयमा संचालन गरिएको नेपाल इभान्जेलिकल बप्तिस कन्भेन्सन चर्च ले झापाको अथितिसदनमा चैत्र१८बाटशुरु भएको तिन दिने कार्यक्रता सेमिनर सम्पन्न भएको छ। नेपाल फिल्ड सुपरिटेन्डेन्ट रेभ.लालमालसोम ले प्रार्थना को साथ उत्घाटन गरिएको सेमिनार मा प्रमुख बक्ता इबिसि मनिपुर का प्रचारक लियान्डिङ गुईते र ईबिसि मिसन संम्योजक एल्डर पाउ खान शीयाम रहेका थिए। तराई ,पहाड,गाउँ ,सहरमा काम गरिएको पास्टर मिसनरी,प्रचारकहरुको उपस्थिति रहेको भेलालाई सम्बोधन गर्दै बक्ता गुईतेले हामी प्रचारकहरु मनिसहरुको बिचमा लामो समय देखि काम गरिरहेका छौ,तर हाम्रो येशुमा नयाँ जन्म भएको छ की छैन।सुसमाचार सुनाउने,रोगीलाई प्रार्थना गर्ने ,अादि काम नयाँ जन्म नपाएका ले पनि गर्छन ,त्यसैले हामी प्रत्येक ब्यक्तिको येसु प्रभुमा नयाँ जन्म हुन अति अावशयकता छ।नयाँ गरि जन्म हुनका लागि परमेशवर संग हाम्रो ब्यक्तिगत सम्बन्ध अति राम्रो हुनु पर्ने मा जोड दिएका थिए। हामी अात्मीकी दौडमा छौ, दौड मा भाग लिने ब्यक्ति हरेक ले पहिलो इनामको लागि दौडिरहेको हुन्छ संसारिक इनाम पाउनको लागि! हामी त झन कहिले नास नहुने इनाम प्राप्तिका लागि दौडिरहेको छौ त्सैले जसरी पनि हाम्रो दौड पूरा गरेरनै छाड्नु पर्नेछ भन्दै भेलालाई साहस दिएका थिए ।कार्यक्रता बिच नजिक सम्बन्ध बनाउन बिभिन ग्रुप बनाई सेवाकाई,अनुभव बाडचुड गराईएका थिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै हामीले मिसनको लागि मुठ्ठी खुल्न सदैब हामी अगुवा कार्यक्रतानै अगाडि बढ्नु पर्छ,हरेक कुरा राम्रो संग संचालनमा अाउन सिस्टम चाहिन्छ हामी एकता र नियमलाई पछाउदै अघि बढ्नु पर्छ सिस्टम मा चलेका कारण अाज धेरै मिसनहरु हामी सँग मिलेर काम गर्न चाहिँ रहेको बताए मिसन सम्योजक पाउ खान सियमले। फिल्ड सुपरिटेन्डेन्ट रेभ.लालमालसोमले हामीले जे सिकाका छौ अाफ्नु क्षेत्रमा सबैलाई सिकाउने छौ साथै हाम्रो मिसनमा ठूलो परिवर्तन अाउने कुरामा बिश्वस्त भएको बताए ,।तालिममा सहभागीहरू अति नै अाषिसशत भएको रअाउने समयमा पनि यस्ता खालका तामिल संचालन गरिदन फिल्ड सुपरिटेन्डेन्टलाई धन्यवाद सहित अाग्रह गरेका थिए। बक्ता दुबै को लागि नेपाल का सिनियर पास्टर पदम थापाले प्रार्थना गरिदिएका थिए भने समापनको प्रार्थना मिसन संम्योजक पाउ खान सियमले गरेको थए।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney