Friday , 17 November 2017
Breaking News

दोलखामा समातिएका ६ जना १० हजार ढलौटीमा रिहाइ

दोलखामा समातिएका आस्थाका ८ बन्दी सबै रिहाइ भएको हाम्रा सहकर्मी तिलक वर्देवाले बताउनु भयो । ६ जना आस्थाका बन्दीहरुलाई प्रति व्यक्ति १० हजार ढलौटीमा  छुटेका छन् भने 3 जना शिक्षकहरु ढलौटी विनामा रिहा हुनुभएको छ । केही समयपछि पत्रकार सम्मेलन गरि विदाइ गर्ने कार्यक्रम रहेको जानकारी वर्देवाले दिनुभएको छ । सबैलाई प्रार्थना र सहयोगको लागि धेरै धेरै धन्यवाद ।

 

3

 

2

 

 

 

 

 

 

 

 

patrikar samelan

1 (2)

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney