Friday , 17 November 2017
Breaking News

आत्मिक जनसागर

Easter in Nepal_Bachan Magazine_ church in Nepalआज विहानैदेखि इस्टर ¥याली निस्किएको थियो । विभिन्न मण्डलीहरुबाट निस्केको सो ¥यालीले सडकका विभिन्न ठाउहरुलाई परिक्रममा गरेको थियो । उपत्यका ललितपुर, भक्तपुर र काठमाडौंको प्रायः सबै मण्डलीहरुले सक्रिय सहभागिता जनाएका थिए । लगलग ३० हजार भन्दा बढी सो न्यालीमा रहेको अनुमान गरिएको छ । सो कार्यक्रममा इस्टरको बारेमा डा. मंगलमान महर्जनले प्रभुको वचन बोल्नु भएको थियो । स्तुती प्रशंशाा पा. शामुएल कार्थकको झुण्डले अगुवाइ गर्नुभएको थियो । केही वर्षदेखि खुल्लामञ्चमा इस्टर न्याली गर्न पाइएको थिएन । सम्बन्धीत निकायले यस ठाउँमा कार्यक्रम गर्न दिएको थिएन । विभिन्न बहानसमेत गरेको वचन पत्रिकाले जानकारीमा आएको छ । विभिन्न बाइबल कलेजका विधार्थीहरुले स्यमसेवको जिम्मेबारी लिएका थिए ।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney