Monday , 23 October 2017
Breaking News

विचार

येशू ख्रीष्टमा विजय जीवन

– राजेश भुजेल (सत्यार्थी) दोलखा, हाल ः मुवार, जोहोर, मलेसिया विजय भनेको जीत हो । विजयले जहिल्यै मानिसलाई खुशी दिन्छ, तर पराजयले त निराश बनाउँछ । हाम्रो स्वस्थ जीवनको लागि पनि विजय आवश्वयक छ । विजयले मनलाई आनन्दित बनाउँछ र आत्मबल पनि बढेर आउँछ । पराजयले मानिसलाई विनास गर्दछ र यसले विश्वासलाई समेत कमजोर बनाइदिन्छ । हामी हारेको परमेस्वर चाहनुहुन्न ... Read More »

इसाई हुनुको मुल्य र फाइदाको विचार गरौँ !

डन म्याक डेनियल फेब्रुअरी, २०१७ रोमी ५ः८–१० “८तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो । ९यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले परमेश्वरको क्रोधबाट उहाँद्वारा बचाइनेछौँ । १०किनकी हामी शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको थियो भने झन् बढी अब उहाँसँगै मिलाप भएका हुनाले ख्रीष्टको जीवनद्वारा हामी बचाइनेछौँ । ... Read More »

अव त्यो समय कहिले फर्किदैन

Hari Jigyashu आजसम्म वितेका सम्पूर्ण घटनाहरु घटनामा नै सिमित भएर नष्ट भए । नष्ट भएका कुराहरुलाई सम्झेर बस्नु पनि मान्छेको मुर्खता नै हो । हरेक समय विचारहरु नयाँ भएर जन्मिन्छन् तर फेरि उही रुपमा कहीले पनि उभिदैनन् । आज किन हो त्यहि विगतको समयलाई सम्झिएँ मैले । जुन समयलाई म आफैले नै कहिले नर्फिए हुन्थ्यो भनेर परमेश्वरसंग प्रार्थना गर्छु । ... Read More »

तेजबहादुर रोक्काको खुल्ला रुपमा आफ्नो प्रस्ट धारणा सार्वजनिक

विश्वास थापा, जनवरी २८, २०१७ एक कार्यक्रम गरि ख्रीष्टियन संचारकर्मीहरुबीचमा तेजबहादुर रोक्काले आफ्नो धारणा प्रस्ट पार्नुभएको छ । पछिल्लो समयमा पाष्टरले राजनीति गर्नुहुन्छ कि हुँदैन भन्ने विवाद चुलिएको बेला उहाँको धारणाले केही हदसम्म यो मुद्दालाई मथर पार्ने देखिएको छ । उहाँ स्थानिय सारा मण्डली पाष्टर हुनुहुन्छ । नेपाली काग्रेसका काठमाडौं वडा नम्बर ४ का सक्रिय सदस्य, नेपाल सांस्कृतिक संघको केन्द्रिय ... Read More »

ट्रम्पको विरुद्ध गरिएका अगमवाणीहरु र मिडियाहरुले गरेका सर्वेक्षणहरु असफल भए ।

Daniel Bhatta अनेक किसिमका आरोप–प्रत्यारोपबीच अमेरिकामा डोनाल्ड ट्रम्पले चुनाव जितेका छन् । ट्रम्पको विरुद्ध गरिएका अगमवाणीहरु र मिडियाहरुले गरेका सर्वेक्षणहरु असफल भए । खासगरी ट्रम्पको विरुद्ध समलिंगीहरु, व्यभिचारीहरु र पुरुषगामीहरु सारा बल लगाएर उठेका थिए । तर पनि पनि तिनीहरुको हार भयो र हिलारीभन्दा असल व्यक्ति डोनाल्ड ट्रम्पले चुनाव जिते । अमेरिकामा ट्रम्पले चुनाव जित्नु खुसीको कुरा हो तर पनि ... Read More »

भारतभक्त धमिराहरुको पहिचान गरी कारवाहि गर्न सबै जागौं

रोसन खतिवडा (अध्यक्ष) पिपुल्स पार्टी नेपाल बिद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्त हुने बित्तकै त्यहिँ भित्रका बरिष्ठ भनाउँदाहरुले खुवै हल्ला मच्चाएका थिए । बरिष्ठतालावई मिचेर कनिष्ठलाई कार्यकारी प्रमुख बनाइयो भनेर बिरोध गर्ने, असहयोग गर्ने, आफुभन्दा जुनियरलाई हाकिम मान्न तयार छैनौं भन्दै लबिङ गर्ने आदि गरिहिडेको पनि सुनियो । प्रभाकरको प्रभावले हो कि के कसो भएर हो कुन्नि यस पटक ... Read More »

धर्मको आडमा राजनीति नगर्न पत्रकार संघको चेतावनी र संसद विकास कोषबाट १७ लाख रुपैया एक व्यक्तिलाई जनजागरण पार्टीले दिएको

झापा ः नेपाल ख्रिष्टियन पत्रकार संघका केन्द्रीय अध्यक्ष गिदोन लामिछानेले केहि ख्रिष्टियन पाष्टरहरु चर्चमा राजनीतिक दलको प्रचारमा जुटेको प्रति ध्यानाकर्षण भएको भन्दै धर्मको आडमा राजनीति नगर्न चेतावनी दिएका छन् । आम जनतामा आफ्ना मुद्दा लिएर जानुपर्नेमा चर्च्भित्र राजनीति पार्टीको प्रचार गर्दै विभाजन ल्याउन लागेको संकेत दिँदै अब आइन्द चर्चमा राजनीतिक गतिविधि नगर्न सुझाव दिएका छन् । झापा जिल्ला इसाई समाजको ... Read More »

इसाईहरुको बीचमा राजनैतिक भ्रम

–दानियल भट्ट अहिले नेपालमा इसाइहरुले नेतृत्व गर्न खोजेका राजनैतिक पार्टीहरु मात्रै पाँचवटा छन् भन्ने सुनिन्छ । तर पनि उनीहरु खुला भएर जनतासमक्ष जान सकेका छैनन् । यदि उनीहरु खुलारुपले मानिसहरुको माझमा आÇना एजेन्डाहरु लिएर जान सक्दैनन् भने यो उनीहरुको राजनैतिक दर्शन नभएर केवल भ्रम मात्रै हो । बाइबललाई केलाएर हेर्ने हो भने, पुरानो नियममा इस्रायलीहरु कहाँ मुख्य रुपमा तीनवटा घरानाहरु ... Read More »

गोब्रे किरा

धेरै मानिसको लागि गोब्रे किरा घिनलाग्दो वा मन नपर्ने प्राणी हुन सक्छ तर संसारमा त्यस्तो गोब्रे किरा पनि छ जसले तपाइँलाई गोब्रेकिरा प्रेमी बनाउन सक्छ। यो गोब्रे किराको नाम “काटिएको मणि (Jewel Scarab Beetle ) गोब्रे किरा” हो। यो किरा हाल होन्डुरसको जङ्गलहरुमा पाइन्छ। जसको आकार ख्रीष्टमस गोब्रे (Christmas Beetle) किराको जस्तै हुन्छ। तर यो गोब्रेकिराको रङ्ग अति चम्किलो र ... Read More »

U-TURN

“Thanks for inviting me to go to church with you next Sunday, Uncle Al.” Tim and his uncle were on their way to Bonny Lake. They had heard the fishing there was great. “I . . . I don’t want to hurt your feelings,” continued Tim, “but . . . well . . . I’m not sure I want to ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney