Monday , 21 August 2017
Breaking News

आजको मन्न

फेरि पाप गर्नलाई हामीले अनुग्रहको लाइसेन्स पाएका हौँ त ?

रोमान्स थपलिया अनुग्रहको युग र समय छँदैछ, यसकारण अब मैले जानीजानी जतिपटक जीवित परमेश्वरको विरोधमा पाप गरेर वचनलाई इन्कार गरेपनि। अाखिर घरिघरि मज्जाले आशु खसालेर, रोएर परमेश्वर सँग क्षमा पाइहाल्ने रहेछु नी। भन्नेहरु: अब एकपटक फेरि जीवित परमेश्वरको जीवित वचनलाई राम्रोसँग पढ र सुन। किनभने जीवित परमेश्वर कुनै गोलमाल का परमेश्वर होइन।✊ #जीवित_वचनले_अाज_हामी_मण्डलीलाई_भन्नुहुन्छ। १ पत्रुस 4:17 किनभने न्‍याय परमेश्‍वरकै परिवारबाट ... Read More »

इसाई हुनुको मुल्य र फाइदाको विचार गरौँ !

डन म्याक डेनियल फेब्रुअरी, २०१७ रोमी ५ः८–१० “८तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो । ९यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले परमेश्वरको क्रोधबाट उहाँद्वारा बचाइनेछौँ । १०किनकी हामी शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको थियो भने झन् बढी अब उहाँसँगै मिलाप भएका हुनाले ख्रीष्टको जीवनद्वारा हामी बचाइनेछौँ । ... Read More »

मेरो मनको तर्कना…

Aruna Chhantyal हिजो दानिएल ४ पढेपछि राति अबेरसम्म मनमा कुरा खेल्यो | राजा नबुकद्नेसरजस्तो तानाशाही र पापीलाई परमेश्वरले कस्तरी दर्शन दिनुभयो अनि ती सब साँच्चै भोगेर उसले अन्तमा कस्तरी स्वर्गका महान राजालाई महिमा दियो है ? मैले सोंचें, यस्तैगरी हाम्रा देशका नेताहरुलाई पनि परमेश्वरले अनौठा सपना दिए नि हुने…के उनीहरुलाई परमेश्वरको महिमा व्यक्त गरी सपनाको अर्थ खुलाउने दानिएल वा युसुफजस्ता ... Read More »

कुर्सीको खेतीमा धर्मको युरिया मल

पहिलो संबिधानसभाको अवसानको पूर्वसन्ध्यातिर देशमा जातिय बिबादले चरम बिन्दु चुमेको थियो । सडकहरूमा अति आक्रमक प्रकारका नाराहरू लागेका थिए । जातिय आधारमा राज्य चाहियो भन्नेहरू कुनै हालतमा पछाडी नहट्ने सोचाइमा थिए, त अर्काथरी भने जातिय राज्य दिनै नसकिने निष्कर्षमा पुगेका थिए । अन्यौलकै अवस्थामा पहिलो संबिधानसभा बिघठन भयो । एक जुगमा एकपटक मात्रै हुने भनिएको संबिधानसभाले आफ्नो गर्भ तुहायो । ... Read More »

5०० भन्दा वढी इसाईहरुको मृत्यु, घाइते तथा हजारौ चर्च क्षतीग्रत

कनान चर्च कपनमा २३ जनाको मृत्युका भएको छ । सात तल्ले भवनमा चापिएर मृत्यु भएको थियो भने ३५ जना भन्दा वढी घाइते भएका छन् । १० जना मृत्यु भएको विश्वासीहरुलाई आफ्नै स्थान धरान लगिएको छ । यस्तै भजिन अफ शालभेसन चर्च, सितापाइलाका पाष्टर एलिया घले, छोरा राज घलेसहित लगभग १५ जनाको पुरिएर मृत्यु भएको छ । हालसम्म पाटन क्वानोनिया चर्चका ... Read More »

Christian Records and Resource Center

पृष्ठभूमि तथा परिचय वि.स. २०६० सालमा मेरो ( समयकुमार रम्तेल) पहिलो पुस्तक समयका आदर्श र महान् भनाईहरु नामक पुस्तकमा समेत राष्ट्रिय ख्रीष्टिय अभिलेखा (सियोन) पुस्तक नाम उल्लेख गरिएको छ । जुन पुस्तक आजभन्दा १० बर्ष अघि प्रकाशन गरिएको थियो । सो पुस्तक विश्वको Guinness world Records Book  जस्तै Christian National Zion Records Book को अवधारणा हो । जुन पुस्तकमा सबै अभिलेखा ... Read More »

‘ख्रीष्टिय जीवनको दौड’ – पाष्टर रोबर्ट कार्थक

बाइबलमा ख्रीष्टिय जीवनको तुलना एउटा यात्रासँग गरिएको छ । हामी ख्रीष्टका अनुयायीहरू सबै स्वर्गतिर जाँदैछौं । हामी स्वर्गका यात्रीहरू हौं । स्वर्ग हाम्रो गन्तव्य, हाम्रो पुग्नुपर्ने ठाउँ, हाम्रो घर हो । पावलले ख्रीष्टिय जीवनको तुलना एउटा दौडसँग पनि गरेका छन् । यात्रामा हामी भ्याएसम्म आफ्नो सुविधाअनुसार जति पनि समय बिताउन सक्छौं तर दौडमा हामीहरूले छोटोभन्दा छोटो समयसम्ममा निशानासम्म पुग्ने कोशिष ... Read More »

मण्डलीका अगुवाहरु एउटा गर्भवती महिला जस्तै हुन !

परमेस्वरकॊ बचन खाएर यिनीहरु आत्मिक गर्भधारण गर्दछन र धेरै परिश्रम मेहनत गरेर नयॉ बिस्वासी पैदा गर्दछन जब अगुवाजनहरु मिसेनेरीमा मण्डली परिवार भन्दा टाढा भएर प्रभुमा रॊएर कराएर प्रार्थना गरिरहेका हुन्छन त्यॊ एक किसिमकॊ प्रश्रवेदनामा परेकी महिलाकॊ जस्तै अबस्था हॊ,एउटाकॊ निम्ती हॊईन विस्वकॊ निम्ती तिनीहरु रॊएका हुन्छन कराएका हुन्छन बाध्यताले हॊईन तर प्रभुकॊ आञा अनुसार हरेककॊ बॊझ ति अगुवामा हुन्छ र ... Read More »

कथा गुरुआमा

एकादेशमा एउटा महान् राजा थिए । प्रत्येक नयाँ बर्षमा विशेष काम गर्नु उनको प्रमुख विशेषता थियो । किनकी त्यो दिन उनको जन्मदिन पनि पर्दथियो । उनी सबै जनताको लागी अति मनपर्ने राजा थिए । उनले यो बर्ष आफ्नो राज्यको सबभन्दा योग्य व्यक्तिलाई सम्मान गर्ने विचार गरे । त्यसकारण मन्त्रीहरूलाई देशको सबभन्दा योग्य व्यक्ति खोजेर ल्याउन उर्दी जारी गरे । अनि ... Read More »

हाम्रा कार्यहरुको असफ़ल परिणाम

–सीतल तिवारी बाईबलले हामीलाई यो पनि सिकाउंदछ, कि हाम्रा कुनैपनि मानवीय मान-प्रतिष्ठा, असल कार्यहरु, आचरण, तथा धार्मिक क्रियाकलापले ईश्वरप्राप्त गर्न र स्वर्गधाम प्रबेश गर्न मद्धत गर्न सक्दैन। सदाचारी अनि धार्मिक ब्यक्ति होस या दुराचारी अथवा अधार्मिक सबै मानीसहरु एउटै डूंगामा रहन्छन। ति सबै नै परमेश्वरको महिमारहित हुन्छन। रोमी १:१८ देखि ३ अध्यायको ८ पदसम्म दुराचारी, सदाचारी तथा धर्मी-अधर्मी दुबैप्रकारका मानिसको ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney