Monday , 21 August 2017
Breaking News

फोटो समाचार

पुनरुत्थानको शक्ति प्रदर्शन खुल्ला मञ्चमा

विश्वास थापा । अप्रिल १६, २०१७ खुल्ला मञ्चमा पार्टीहरु विभिन्न कार्यक्रमहरु विभिन्न समय भइरहन्छ । बैशाख ३ गते फरक कार्यक्रम हजारौं ख्रीष्टियन भक्तजनहरुले खुल्ला मञ्चमा पुनरुत्थानको शक्ति प्रदर्शन गरेर एक भब्य कार्यक्रम सम्पन्न भएको छ । लाखौ ख्रीष्टियनहरुलाई कुण्ठित हुने गरि सरकारीले एकतर्फी ख्रीष्टिमस सार्वजनिक विदा कटौतिले आक्रान्त यो भिडले सरकारलाई गिजाई रहेको छ । खोइ हाम्रो अधिकारको सुनिश्चिता … ... Read More »

नेपाल बाइबल सोसाइटीले माणिक उत्सव मनायो ।

विश्वास थापा । १५ चैत ०७३ । काठमाडौं । कमलादीस्थित प्रज्ञा प्रतिष्ठान एक भव्य कार्यक्रम बीचमा नेपाल बाइबल सोसाइटीले आफ्नो ४० बार्षिक उत्सव (माणिक उत्सव) मनाएको छ । ढिलो गरि सुरु भएको कार्यक्रमलाई प्रार्थनासहित महिमा भट्टराईले कुसलतापूर्वक संचालन गरिकी थिइन । डा. पा. राजेन्द्र रोंगगोङले मैन बत्ती बालि कार्यक्रमलाई अगाडि बढेका थिए । यस्तै सोही संस्थाका सिइयो तेज जिरेलले बाइबल सोसाइटीको ... Read More »

ख्रीष्टियन मिडिया सोसाइटी गठन भएकोमा महासंघको तर्फबाट बधाई तथा राष्ट्रको लागि प्रार्थना

२०७३ चैत्र १४ गते, काठमाडौं ख्रीष्टमस एवं इष्टर सण्डेका पर्वहरुमा सार्वजनिक विदा गराउँन र सल्यानमा थुनामा परेका ख्रीष्टियन दाजुभाई तथा दिदीबहिनीहरुको रिहाईका लागि राष्ट्रको लागि प्रार्थना सभा साथै ख्रीष्टियन मिडिया सोसाइटी स्थापना भएकोमा पदाधिकारीज्यूहरुलाई बधाई कार्यक्रम राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको आयोजनामा अध्यक्ष सि.बि. गहतराजज्यूको सभापतित्व एवं ग्लोबल मिशन नेपालका अध्यक्ष रेभ. दान पोखरेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमको ... Read More »

रहेनन् प्रशान्त देब

केही दिन अघि बिरामी भएर चुरे हिल हस्पिटल भर्ना भएका प्रशान्त देबलाई थप उपाचारको लागि सि एम सि हस्पिटल लगिए सङै उपचारको क्रममा २०७३/१२/१० गत्ते बिहिवार ६:३५ मा यश सन्सार बाट बिदा लिएका छन । बुबा बिनोद देब र आमा अम्बिका देबको कोख बाट पहिलो सन्तानको रुपमा २०३९/०५/१९ गत्ते हेटौंडामा जन्म भएको थियोे / २०५९ सालमा प्रभु येशुलाइ आफ्नो जिवनमा ... Read More »

धन्यवाद प्रेस विज्ञप्ती

उपरोक्त सम्बन्धमा टिच नेपालका प्रतिनिधिहरु बनिता डंगोल, बालकृष्ण राई, फिलिप तामाङ, किरण दाहाल र भीमबहादुर तामाङ लगायत चरिकोटस्थित माउन्ट भ्याली बोर्डिङका प्रिन्सिपल प्रकाश प्रधान, मोर्डन नेपालका प्रिन्सिपल विमल शाहीलाई स्थानिय प्रशासनले मिति २०७३ जेठ २७ गते विहिबार पक्राउ गरेको थियो । साथै स्थानिय पाष्टर शक्ति पाख्रीनलाई २०७३ जेठ ३१ गते पक्राउ गरेकोमा, मिति २०७३ असार ३ गते सबैजना थुनामुक्त भएको ... Read More »

हाम्रा प्रियजनहरुको पछिल्लो फोटो ।

हाम्रा प्रियजनहरुको पछिल्लो फोटो । निरन्तर प्रार्थना तथा केही पहल गरौं । एक साता देखि दोलखामा इशाई धर्म प्रचार अभियोग लगाई थुनामा राखेका ८ जना मध्येका फिलिप तामांगलाइ निर्मम पुर्बक शारीरिक यातना दिईरहेको कुरा फिलिप तामांगका अभिभवाकले जानकार गराउनु भएकोछ | प्राप्त जानकारी अनुसार फिलिप तामांगलाइ हस्पिटलमा उपचार गर्नु पर्ने अवस्था रहेको उहाका अभिभ्वाकले बताउनु भएको छ | आज सबै ... Read More »

नेपाल बप्तिस बाइबल कलेजको दिक्षान्त समारोह सम्पन्न

जीवन रुपान्तरण गर्ने अभियानमा समर्पित, नेपाल बप्तिस बाइबल कलेज (NBBC)  को दिक्षान्त समारोह गत जुलाई २६ तारिकका दिन लिभिङ्ग बप्तिस मण्डली ललितपुरमा सम्पन्न भएको छ । बि.टिएच. इन युथ मिनिष्ट्र स्टडिज तर्फ पाँचजना तथा सि.टिएच. तर्फ १२ जना गरी कूल १७ जना विद्यार्थी अथा अगुजाहरु दिक्षन्तित भएका थिए । बाइबल कलेजका शिक्षक श्री जेम्स चिन्जह ले संचालन गर्नुभएको उक्त समारोहको ... Read More »

5०० भन्दा वढी इसाईहरुको मृत्यु, घाइते तथा हजारौ चर्च क्षतीग्रत

कनान चर्च कपनमा २३ जनाको मृत्युका भएको छ । सात तल्ले भवनमा चापिएर मृत्यु भएको थियो भने ३५ जना भन्दा वढी घाइते भएका छन् । १० जना मृत्यु भएको विश्वासीहरुलाई आफ्नै स्थान धरान लगिएको छ । यस्तै भजिन अफ शालभेसन चर्च, सितापाइलाका पाष्टर एलिया घले, छोरा राज घलेसहित लगभग १५ जनाको पुरिएर मृत्यु भएको छ । हालसम्म पाटन क्वानोनिया चर्चका ... Read More »

आत्मिक जनसागर

आज विहानैदेखि इस्टर ¥याली निस्किएको थियो । विभिन्न मण्डलीहरुबाट निस्केको सो ¥यालीले सडकका विभिन्न ठाउहरुलाई परिक्रममा गरेको थियो । उपत्यका ललितपुर, भक्तपुर र काठमाडौंको प्रायः सबै मण्डलीहरुले सक्रिय सहभागिता जनाएका थिए । लगलग ३० हजार भन्दा बढी सो न्यालीमा रहेको अनुमान गरिएको छ । सो कार्यक्रममा इस्टरको बारेमा डा. मंगलमान महर्जनले प्रभुको वचन बोल्नु भएको थियो । स्तुती प्रशंशाा पा. ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney