Monday , 23 October 2017
Breaking News

समाचार

मकवानपुरमा जवानहरुको एकता बढ्दो।

U.W.F.C, U.Y.F united worrior for christ, united youth fellowship  जवानहरुको संयुक्त रुपमा आयोजित एक दिने जबान कार्यक्रम हेटौंडा अवस्थित  सोलिडाइरेटी स्कुल को  हलमा आज बृहत रुपमा  सम्पन्न भएको छ। बिगत ४ बर्ष देखि  संचालन हुँदै आएको Uwfc ले सामाजिक कामहरु पनि गर्दै आएको छन। २०७२ सालको मह भुकम्पमा परि बस्न नमिल्ने घरहरुमा गएर त्यसलाई भत्काउने सहयोग गर्दै सरसफाइ अभियान समेत ... Read More »

कार्नेटका पूर्व निर्देशक धनराज घिमिरेबाट स्पष्टिकरण

जायोन र वचन पत्रिकाको इमेलमा आएको एक पत्रमा कार्नेट नेपालका पूर्व निर्देशक धनराज घिमिरेले स्पष्टिकरण पठाउनु भएको छ । सुरुमै उहाँले आफ्नो व्यथा पोख्दै भनेका छन्, “नचाहदा नचाहदै पनि जानकार तथा अग्रजहरुको सल्लाहनुसार यो स्पष्टिकरण दिन बाध्य भएको हुँ ।” भनेर हस्ताक्षरसहितको एक विज्ञप्ती निकालेका छन् । १४ वर्षको कार्यलाई पूर्ण सुशासनको सिद्धान्तलाई पालन गरेको र माइनट्स पनि सुरक्षित रहेको ... Read More »

“जाऊ फल फलाउ “

झापा/सम्पन्न भयो सेमिर । “जाऊ फल फलाउ “भन्ने बिषयमा संचालन गरिएको नेपाल इभान्जेलिकल बप्तिस कन्भेन्सन चर्च ले झापाको अथितिसदनमा चैत्र१८बाटशुरु भएको तिन दिने कार्यक्रता सेमिनर सम्पन्न भएको छ। नेपाल फिल्ड सुपरिटेन्डेन्ट रेभ.लालमालसोम ले प्रार्थना को साथ उत्घाटन गरिएको सेमिनार मा प्रमुख बक्ता इबिसि मनिपुर का प्रचारक लियान्डिङ गुईते र ईबिसि मिसन संम्योजक एल्डर पाउ खान शीयाम रहेका थिए। तराई ,पहाड,गाउँ ... Read More »

कार्नेट नेपालका निर्देशक पदबाट बर्खास्त

१७ चैत्र २०७३ । विश्वास थापा नख्खुदोवाटोस्थित युनिभर्सल क्याफेमा, एक पत्रकार कार्यक्रम गरि कार्नेट नेपालका समितिले श्री धनराज घिमिरेलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेको घोषणासहितको एक विज्ञप्ती प्रकाशन गरि सार्वजनिक गरेको छ । २ पानाको लामो विज्ञप्तीमा यो घटना कसरी भयो भनेर विस्तारमा लेखिएको छ । यधपी विज्ञप्तीमा केही शुद्धाशुद्धीमा कमजोरी रहँदा पनि ५ महिनापछि यो समाचार बाहिर आएको हो ... Read More »

नेपाल बाइबल सोसाइटीले माणिक उत्सव मनायो ।

विश्वास थापा । १५ चैत ०७३ । काठमाडौं । कमलादीस्थित प्रज्ञा प्रतिष्ठान एक भव्य कार्यक्रम बीचमा नेपाल बाइबल सोसाइटीले आफ्नो ४० बार्षिक उत्सव (माणिक उत्सव) मनाएको छ । ढिलो गरि सुरु भएको कार्यक्रमलाई प्रार्थनासहित महिमा भट्टराईले कुसलतापूर्वक संचालन गरिकी थिइन । डा. पा. राजेन्द्र रोंगगोङले मैन बत्ती बालि कार्यक्रमलाई अगाडि बढेका थिए । यस्तै सोही संस्थाका सिइयो तेज जिरेलले बाइबल सोसाइटीको ... Read More »

ख्रीष्टियन मिडिया सोसाइटी गठन भएकोमा महासंघको तर्फबाट बधाई तथा राष्ट्रको लागि प्रार्थना

२०७३ चैत्र १४ गते, काठमाडौं ख्रीष्टमस एवं इष्टर सण्डेका पर्वहरुमा सार्वजनिक विदा गराउँन र सल्यानमा थुनामा परेका ख्रीष्टियन दाजुभाई तथा दिदीबहिनीहरुको रिहाईका लागि राष्ट्रको लागि प्रार्थना सभा साथै ख्रीष्टियन मिडिया सोसाइटी स्थापना भएकोमा पदाधिकारीज्यूहरुलाई बधाई कार्यक्रम राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको आयोजनामा अध्यक्ष सि.बि. गहतराजज्यूको सभापतित्व एवं ग्लोबल मिशन नेपालका अध्यक्ष रेभ. दान पोखरेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमको ... Read More »

परमेश्वरको एक असल दास पा. रेमण्ड कोह

Yonjan Jonah मैले धेरै लामोसमय देखि व्यीक्तगतरुपमा चिनेका पा. रेमण्ड कोह जसको ह्दय गरिब, असाय र शिक्षाविहीन भएका बालबालिकाहरुको शिक्षा स्वास्थय र सीपको लागि आफनो जीवन अर्पेका एक असल परमेश्वरका दास थिए । करिब हजारौ भाषा मलेशियाका स्थानीय इस्लाम समुदायका बालबालिकाहरुले शिक्षाको ज्योतीको मुहार देखाईरहेकोे बेला इस्लाम समुदायले विभिन्न समयमा पा. रेमण्ड कोहलाई आरोप सहितको ज्यानमार्ने धम्की दिएर बिचलित बनाएको ... Read More »

रहेनन् प्रशान्त देब

केही दिन अघि बिरामी भएर चुरे हिल हस्पिटल भर्ना भएका प्रशान्त देबलाई थप उपाचारको लागि सि एम सि हस्पिटल लगिए सङै उपचारको क्रममा २०७३/१२/१० गत्ते बिहिवार ६:३५ मा यश सन्सार बाट बिदा लिएका छन । बुबा बिनोद देब र आमा अम्बिका देबको कोख बाट पहिलो सन्तानको रुपमा २०३९/०५/१९ गत्ते हेटौंडामा जन्म भएको थियोे / २०५९ सालमा प्रभु येशुलाइ आफ्नो जिवनमा ... Read More »

मध्यपश्चिम ए.जी.एन सम्मेलन सल्यानमा सम्पन्न

Hari Jigyashu मध्यपश्चिम ए.जी.एन सम्मेलन सल्यानमा सम्पन्न ए.जी.एन क्षेत्रीय स्तरको अगुवा सम्मेलन सल्यानको श्रीनगरमा फागुन ९ देखि ११ गतेसम्म सल्यानको श्रीनगरमा सम्पन्न भएको छ । तीन ओटा अञ्चल र १५ वटा जिल्लाबाट सहभागी रहनुभएको करिब ३०० बढि पास्टर अगुवाहरुको सहभागी रहेको थियो । ए.जी. एन क्षेत्रीय समितिका अध्यक्ष श्री शालिकराम शाहुको सभाध्यक्षतामा सुरु भएको उद्घाटन समारोहमा डा ः दिलिप क्षेत्रीको ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney