Monday , 23 October 2017
Breaking News

समाचार

बुटबलमा जग्गामा खिचलो ?

बुटवल -१३, देवीनगर रूपन्देहीमा अवस्थित बुटवल कर्मेल डेलिर्भस चर्च पहिले बुटवल प्रशंसा चर्चको नामले परिचित थियो । पछि Butwal Mizpah चर्चबाट केही परिवार यता आएपछि प्रसंशा र्चचको नाम बदलेर बुटवल कर्मेल चर्च राखिएको थियो । उक्त चर्च सन १९९७ मा विश्ववाणी भन्ने संस्थाको अगुवाईमा दशरथ श्रेष्ठ लगाययत अरू दुइजना पाष्टरहरू मिलेर बुटवल प्रशंसा चर्च सुरू गरिएको थियो । तर २००४ ... Read More »

इसाई सांगीतिक कार्यक्रम सुसम्पन्न भयो

२०६९– पौष १५ गते पवित्र प्रेम मण्डली भवन निर्माण सहयोगार्थको लागि इसाई सांगीतिक कार्यक्रम सुसम्पन्न भएको छ, उक्त कार्यक्रममा गायिका सलोमी तिमोथी, चन्दा देवाव र गायक राकेश राई, लक्पा नुए शेर्पा र शामूएल गजमेरले आशिषमय गीत गाएका थिए भने, ज्भउजशष्दबज, क्बखिबतष्यल, क्ष्चभतय, ब्उिजब बलम इmभनब द्यबलम हरूको प्रस्तुति पनि रहेको थियो साथै हास्य कलाकार कुमार अब्राहामले हास्य प्रहरान प्रस्तुत गरि ... Read More »

काभ्रेको नालामा भि.वि.एस.

काभ्रे÷ सियोन रोफेका मण्डली, नाला काभ्रेको आयोजनामा मिति २०६९ पौष २५ देखि २७ गते सम्म स्पिङ्ग हिल ईङ्लिस बोडीङ्ग स्कुल नालामा तीन दिनको भिविएस कार्यक्रम सम्पन्न भयो । करिब ५० जना स्कुल पढ्ने बालबालिकाहरूको विगिनर, प्राइमरी, जुनियर, इन्टरमेडिएट र सिनिएर तहको गरी पाँचवटा तहमा कक्षा सञ्चालन भएको थियो । २० जना शिक्षक तथा शिक्षिकाहरू रहेका थिए । भिविएस कार्यक्रमको निर्देशक ... Read More »

राजेशको चौथो एल्वम विमोचन

गायक राजेश दाईको चौथो गीति एल्वम ‘जोवास’ पास्टर मंगलमान महर्जनको वाहुलिबाट विमोचन गरिएको थियो । एल्वममा आठवटा गीत समेटिएको छ, एल्वममा सुगम संगीत साथै ख्रीष्टमस गीतहरू समेटिएको गायकले बताएका थिए । उक्त कार्यक्रममा गायक राकेश र ताराले प्रभूको गीत गाएर कार्यक्रमलाई आशिषित बनाउनु भएको थियो । उक्त विमोचन कार्यक्रममा १०० जनाको उपस्थिति रहेको थियो, भने कार्यक्रमलाई संचालन शेर बहादुर ए.सी.ले ... Read More »

महिमा मण्डलीद्वारा सिलाई मसिन वितरण

धनगढी — कैलाली जिल्लाको धनगढीमा स्थित महिमा मण्डलीद्वारा पौष १६ गते सोमबार को दिउँसो धनगढी क्षेत्रका चार जाना महिलाहरूलाई सिलाई मसिन वितरण गरेको थियो । सगोल कास्की पोखराको सहयोगमा यस महिमा मण्डलीद्वारा, आय–आर्जन र बेरोजगारी हटाउनको लागी धनगढी नगरपालिका क्षेत्रको चार जना महिलाहरूलाई सिलाई मसिन पाउदानसहितको वितरण गरिएका थियो । सिलाई मसिन पाउने महिलाहरू मीना चौधरी, गोमा चौधरी, सोनु चौधरी ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney