Monday , 23 October 2017
Breaking News

समाचार

इसाई समाजको बार्षिक कार्ययोजना

धरान/श्रावण १४ गते सोमबार धरान इसाई समाजको बृहत बैठक तथा मण्डलीका पाष्टर, अगुवा, आमा तथा दिदीबहिनी संगती, जवान संगती र बालसंगतीसमेतका अगुवाहरुको धरान पवित्र चर्चमा सयौंको उपस्थितिमा वार्षिक कार्ययोजना पारित भएको छ । भेलाले पारित गरेका विषयहरू ऐतिहासिक भएको समाजले दाबी गरेको छ । यस अघि पनि इसाई मण्डलीहरूको छाता संगठन थियो तर उक्त संगठनमा व्यक्ति हाबी भएको भन्दै धरान ... Read More »

फेरी पनि नेपाल चर्च स्टार सिजन २ शुरु

पहिलाको वर्ष जस्तै यस वर्ष पनि नेपाल चर्च स्टार शुरु भएको छ । पहिला वर्षमा नेपाल चर्च स्टार गायन प्रतियोगिता अब धेरै नै माग भएको कारणले गर्दा यस वर्षमा पनि भाद्र ८, २०७० शनिवारको दिन दिउँसो ठीक २ः०० बजे शुरु हुने जानकारी सबैलाई गराउँदछौं । पहिलाको चर्च स्टारमा ३०० भन्दा बढीको सहभागिता भएका थिए भने यस वर्ष पनि दोब्बर हुने ... Read More »

भुटानीज नेपाली समीट २०१३ को समिक्षा

गत जुलाई ४–६ तारिख अमेरिकाको वेस्टफिल्ड, मासेचुसेटमा भुटानीज नेपालीहरूको आयोजनामा ३ दिनको समीट सुसम्पन्न भएको छ । यशैया ६०ः२२ पद, “थोरैचाहिँ हजारौं हुनेछ, र सबैभन्दा सानोचाहिँ एउटा शक्तिसाली जाति हुनेछ” भन्ने प्रसंग राखेर आयोजना गरिएको यस समीटले अमेरिकामा छरिएर रहेका भुटानीज नेपाली र नेपालबाट बिभिन्न कारणले अमेरिकामा बसोबास गरिरहेका नेपालीहरूको निम्ति यो समीट एउटा वर्षेनी आउने चाड जस्तै उत्सवको समय ... Read More »

कार्यदल दुरुपयोग सम्बन्धमा ध्यानकर्षण एवं अपिल ।

नेपाली ख्रीष्टियन समुदायको अवस्था एवं समाधिस्थल व्यवस्थापन सम्वन्धि अध्ययन कार्यदल ०६९ फागुन ०६ गते शान्ति मन्त्रालयले गठन गरी कार्यदललाई असार मसान्तसम्मको चार महिने कार्यअवधि तोकेको थियो । तर, यस अवधि विचमा उक्त कार्यदलले आफ्नो उद्देश्य अनुरुपको कुनै पनि काम गर्न सकेको छैन र हाल यसको समयावधि असार मसान्तपछि विधिवत रुपमा समाप्त भइसकेको छ । कार्यदललाई दुरुपयोग गर्दै समयावधि सकिएपछि पनि ... Read More »

३ दिने जवान अगुवापन रणनैतिक सेमिनार

बिशाल गुरुङ्ग असार, ०७० । मण्डलीका जवानहरु अगुवाहरु तालिम प्राप्त हुनुपर्छ भन्ने उद्धेश्यका साथ ३ दिने जवान अगुवापन रणनैतिक सेमिनार स्तर–१ गत असार ४ गते आशिषमय वातावरणमा हालै सम्पन्न भएको छ । नवलपरासी स्थित कावासोति भिजन चर्चमा सम्पन्न भएको उक्त तालिममा ३३ जवान अगुवाहरु सहभागि भएका थिए । गाईडिङ्ग यूथ मुभमेण्ट नेपाल(जिम) द्धारा संचालित उक्त तालिममा येशू ख्रीष्टले आफ्नो सेवकाईमा ... Read More »

हाजिरी जवाफ प्रतियोगिता

असार २९, २०७० का दिन बेथेल ब्याप्टिष्ट मण्डलीमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भयो । हाजिरी जवाफ प्रतियोगिताको विशेष उद्देश्य विभिन्न मण्डलीका विश्वासीहरुसगँको एउटा मिठो सँगति थियो, जसमा ७ वटा विभिन्न मण्डलीहरुको सहभागिता रहेको थियो । १) ग्रेस ब्याप्टिष्ट मण्डली २) बेथेल ब्याप्टिष्ट मण्डली ३) कलवरी ब्याप्टिष्ट मण्डली ४) हिमाल मण्डली ५) महिमा ब्याप्टिष्ट मण्डली ६) गोँगबु मण्डली र ७) साँचो ... Read More »

परमेश्वरको शिलापाटी भेटिएको थियो ।

अमेरिकी अन्तरिक्ष संस्था नासाको अन्तरिक्क्ष्यान“रोवर”ले मंगल ग्रहको एउटा गुफामा शिलातिमा लेखिएको परमेश्वरको फेला पारेकोछ । प्रेस वक्तब्य अनुसार मंगल ग्रहको पहाडमुनिको एउटा गुफामा दुइ ठुला हात्तिको छुवाजत्रो ढुंगाको दुइ शिलापाटी भेटिएकोथियो । एउटा पाट्टीमा विभिन्न १२ वटा भाषामा दश अज्ञाहरु र यूहन्ना ३:१६ लेखिएको भने अर्कोपाटीमा साधारण अग्रेजीमा “म सत्य हुँ” भनि लेखिएको छ । एक ठुला वैज्ञानिकले यो खोजको ... Read More »

समाधिस्थलको लागि लेले खुल्यो ।

लेले समाधिस्थल व्यवस्थापन समिति लेले-१, ललितपुर विषय:- लेले समाधिस्थल उपयोग सम्बन्धी नियमावली परिभाषा विषय र प्रसंगले अर्को अर्थ लागेमा ●          “नियम” वा “नियमावली” भन्नाले लेले समाधिस्थलको जग्गा उपयोग गर्न काठमाण्डौ   उपत्यकाका मण्डली तथा मण्डलीका समूहहरुका लागि आर्थिक दायित्व एवं जिम्मेवारी तोक्नका लागि तयार गरिएको यस नीति-नियमलाई बुझ्नुपर्दछ। ●      “सदस्यता शुल्क” भन्नाले लेले गा.बि.स. क्षेत्रमा समाधिस्थलको प्रयोजनका लागि       एकिकृत ... Read More »

भारतको मध्यप्रदेश सरकारले धर्मपरिवर्तन गर्ने र गराउनेलाई कडा कानुनी कारबाहीको व्यवस्था सहितको कानुनको विधेयक पारित गरेको छ ।

मध्यप्रदेश विधानसभाबाट पारित संसोधित विधेयक अनुसार जबर्जस्ती धर्म परिवर्तनका लागि जरिवाना रकम १० गुणासम्म र जेल सजायँ एक वर्ष बाट बढाएर चार वर्ष पुर्‍याइएको छ । यसबाहेक धर्म परिवर्तन गराउनुभन्दा अगाडी जिल्ला न्यायाधीशको अनुमति लिनु पनि अनिवार्य गरिएको छ । प्रलोभनमा या जर्बजस्ती धर्म परिवर्तन गराउनेलाई तीन वर्षको जेल सजायँ र पचास लाख रुपैयाँ जरिवाना तथा महिला, अनुसूचित जाति, जनजातिको ... Read More »

एन.बी.सी.आई.को शुरूआत

इस्वी सम्वत् १८७० सालमा स्कोटल्याण्डबाट प्रेस्बिटरियन मिसनले भारतको दार्जीलिङ्ग जिल्लामा आफ्ना प्रचारकहरूलाई पठाउने क्रम शुरू गरे। त्यसपछि अरू मिसनहरूले त्यसै गरे; तीमध्ये WEC मार्फत श्री वानडाईक पनि पठाइए। इस्वी सम्वत् १९१५ सालमा उनले दार्जीलिङ्ग बाइबल करेस्पण्डेन्स इन्स्टिच्यूट (डी.बी.सी.आई.) नामक पत्राचार- केन्द्र शुरू गरे, किनभने त्यस समयमा विभिन्न रेडियो कार्यक्रमबाट प्रभु येशूको सुसमाचार सुनेर अझ बुझ्न चाहनेहरूका निम्ति उनले यो ठूलो ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney