Monday , 23 October 2017
Breaking News

समाचार

अपराधिक क्रियाकला नियन्त्रण गर्न पत्रकार संघको माग

धरान÷स्थानीय चुनावको माहौल तातिरहेका बेला देशका विभिन्न स्थानमा अपराधिक क्रियाकलाप बढेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै नेपाल ख्रिष्टियन पत्रकार संघले सुरक्षाको माग गरेको छ । पत्रकार संघले विज्ञप्ति प्रकाशन गर्दै राजधानीमा गोली चल्नु र चर्चमा आगजनी हुनु सुरक्षा व्यवस्थामा चुनौती रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । राष्ट्रिय ख्रिष्टियन महासंघका कार्यालय सचिव सन्तोष खड्कालाई बैशाख ३ गते गोली लागेको थियो । ... Read More »

नवजीवन एजी सिन्धुली चर्चका पाष्टरमाथि साघात्मिक आक्रमण

विश्वास थापा, योना योञ्जन पछिल्लो समय ख्रीष्टियन माथिको आक्रमण वढ्दो छ । ललितपुर २ वटा घटना सेलाउन नपाउँदै सिन्धुलीमा पाष्टर युवक राईमाथि साघात्मिक आक्रमण भएको छ । उहाँ नव जीवन एजी सिन्धुलीका पाष्टर हुनुहुन्छ । सिन्धुली इसाई एकता समाजका सक्रिय सदस्य र इसाई एकता समाजका क्षेत्र नम्बर ३ को अध्यक्ष पनि हुनुहुन्छ । घटना कसरी भयो ? पाष्टर युवक राई ... Read More »

सिराहा ख्रिष्टियन समाजद्धारा ईस्टर कार्यक्रम २०७४ आयोजना

मिती २०७४ साल, बैशाख ३ गते आईताबार सिराहा ख्रिष्टियन समाजद्धारा ईस्टर सन्डे कार्यक्रम जिरोमाईल विलिभर मण्डली सिराहामा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सिराहा ख्रिष्टियन समाजका कार्यसमितीका पदाधिकारीहरुको र सिराहा ख्रिष्टियन समाजका संस्थापक तथा यहोशू मिशन टिम नेपालका मिशन संचालक जोना योञ्जनको उपस्थितीमा तराईको वर्तमान राजनैतीक अवस्थालार्ई मध्यनजरगरी रयालीको आयोजकले रुयालीको कार्यक्रमलाई स्थगीतगरी मण्डलीमा नै कार्यक्रम आयोजना गरिएको थियो । ... Read More »

जनजागरण पार्टीका महासचिव खनालको ३ सुझाव

विश्वास थापा । २२ अप्रिल २०१७ बानेश्वरको एक कार्यक्रम गरि जनजागरण पार्टीका महासचिव विपी खनालले आफ्नो धारण राख्नु भएको थियो । पछिल्लो समय २ वटा घटनाक्रम साथै चुनावको माहोलमा एक प्रेस विज्ञप्ती निकाल्नु भएको छ । एनसिएसका कोषाध्यक्ष राजेन्द्र मल्ल, जनजागरण पार्टीका कोषाध्यक्ष विरबहादुर तामाङ्ग र महासचिवले विभिन्न प्रश्नहरुको जवाफ दिनुभएको थियो । यो राष्ट्रिय पार्टी भएर पनि धेरै गर्न ... Read More »

सम्पूर्ण ख्रीष्टियन समुदायमाथिको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ l : अध्यक्ष ख्रीष्टियन महासंघ

२०७४ वैशाख ६ नेपाली ख्रीष्टियन समुदायमाथि भएको आक्रमणलाई सबै सामु स्पष्ट रुपमा घटनाको जानकारी पुर्याउन आज (बुधबार) राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले रिपोर्टस् क्लब नेपालमा पत्रकार सम्मेलन गरेको छ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका कार्यालय सचिव सन्तोष खड्कामाथि अज्ञात समुहले गोलि प्रहार गरेको र २०७४ बैशाख ५ गते विहान करिब ३ बजे तिर अज्ञात समुहबाट नेपाल क्याथोलिक सम्प्रदायको ललितपुर धोविघाट स्थित ... Read More »

नेवार इसाई भेटघाट तथा संगति

स्थानीय तथा विभिन्न जिल्लाबाट उपत्यकामा आई बसोबास गरिरहेका नेवार इसाईहरुको मासिक भेटघाट संगति हुन गइरहेको छ । सो भेटघाट तथा संगति यहि आउँदो बैशाख १० गतेका दिन दिउँसो १२ः०० बजे ललितपुरको एकान्तकुनाको नजिकै नख्खुदोबाटोमा हुनेछ, तसर्थ तपाईं पनि यस भेटघाट तथा संगतिमा सहभागी हुन इच्छुक हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् । यो भेटघाट तथा संगतिको उद्धेश्य सुसमाचार नपुगेका नेवार समुदायहरुमा ... Read More »

पुनरुत्थानको शक्ति प्रदर्शन खुल्ला मञ्चमा

विश्वास थापा । अप्रिल १६, २०१७ खुल्ला मञ्चमा पार्टीहरु विभिन्न कार्यक्रमहरु विभिन्न समय भइरहन्छ । बैशाख ३ गते फरक कार्यक्रम हजारौं ख्रीष्टियन भक्तजनहरुले खुल्ला मञ्चमा पुनरुत्थानको शक्ति प्रदर्शन गरेर एक भब्य कार्यक्रम सम्पन्न भएको छ । लाखौ ख्रीष्टियनहरुलाई कुण्ठित हुने गरि सरकारीले एकतर्फी ख्रीष्टिमस सार्वजनिक विदा कटौतिले आक्रान्त यो भिडले सरकारलाई गिजाई रहेको छ । खोइ हाम्रो अधिकारको सुनिश्चिता … ... Read More »

मकवानपुर ईस्टर र्‍याली महोत्सव।

श्याम मुक्तान(रोशन) बैशाख ३ येशु ख्रीस्टलाई मारिनेछ र त्यसपछि  ३ दिनमा फेरि जिई उठ्ने छ भन्ने भविस्यावानी  2017 बर्ष अघि पुरा भएको हो सोही दिनको सम्झनामा इसाई मत मान्नेहरुले यो मान्दै आएको छ।मकवानपुरमा पनि पुनरुथान  र्‍याली भब्य र सब्य तरिकाले सम्पन्न गरेको छ। हजारौंको संख्यामा बिस्वासीहरु उपस्थित भएको थियो। बिगतको बर्षमा भन्दा अलि फरक तरिकाले यसपटक र्‍याली सम्पन्न भएको हो। ... Read More »

मनहरी इसाई युवा संगती द्वारा छैटौं बार्षिक उत्सब मनाइयो।

श्याम मुक्तान(रोशन) मकवानपुर १ बैशाख २०७४ बिगत २०६७ साल बैशाख १ गते पास्टर बिमल मुक्तानको अध्यक्षतामा मनहरी इसाई युवा संगती गठन भएको थियोे। उक्त युवा संगती द्वारा विभिन्न कार्यक्रम तथा सामाजिक कामहरु पनि गर्दै आएको थियोे। बिगत २०७२ को मह भुकम्प पीडित भएका ब्यक्तिहरुलाई आर्थिक,भौतिक,सामाजिक काम हरु गर्दै आएको थियोे भने ख्रीस्टमस र्याली आयोजना,सुसमाचार प्रचार अभियान, चंगाई महोत्सव,युवा जागृती सम्मेलन, ... Read More »

सुसमाचार पवित्र मण्डली री–१, तावल, धादिङको १८औँ बार्षिक उत्सव सु–सम्पन्न

धादिङ जिल्ला री गा. बि. स. वडा नं. १ तावल गाउँमा रहेको सुसमाचार पवित्र मण्डलीले मिति २०७३/११ /२४ गतेका दिन री गा बि स स्थित करिब १५ मण्डलीका ३०० बिश्वासी परिवारको उपस्थितिमा मण्डलीका पाष्टर श्री चन्द्र ब. तामाङन्यूको सभापतित्वमा १८औँ बार्षिक उत्सव सु–सम्पन्न गरियो । पञ्चायतकालदेखि नै जेल–नेल, गिल्ला–गाली, अपमान र सतावट सहेर आउनुभएको प्रभुका महान् योद्धा धादिङ जिल्लाका पहिलो ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney