Monday , 23 October 2017
Breaking News

समाचार

सातौ भ्यालीव्यापी हाजिरी जवाफ प्रतियोगिता

नेपाल ख्रीष्टियन बाल शिक्षा संगति द्धारा,बिगतका वर्षहरुमाझैँ यस वर्ष पनि सातौ भ्यालीव्यापी हाजिरी जवाफ प्रतियोगितासु—सम्पन्न गरिएको छ।नेपाल ख्रीष्टियन बाल शिक्षा संगतिद्धारा आयोजित यस सातौ भ्यालीव्यापी हाजिरी जवाफ प्रतियोगिताको अन्तिम चरणको कार्यक्रम बेथेल मण्डली नख्खीपोटमा सम्पन्न गरिएको थियो। उक्त कार्यक्रम,गएको शनिबार ३१ जनवरीमा दिउँसो २ बजे सुरु गरिएको थियो। कार्यक्रमको सञ्चालन श्री प्रभुदास प्रधान ज्यूले गर्नुभएको थियो भने कार्यक्रमको निम्ति सुरुको ... Read More »

BG Hands ministies  ले सर्लाहीमा न्यानो कपडा वितरण गरयो ।

BG Hands ministies  ले सर्लाहीमा २२२ जना गरिब, विपन्न, बृद्घा असहाय र दलित समुदायका व्यक्तिहरूलाई न्यानो कपडा वितरण गरयो । उक्त कार्यक्रम भुमि अधिकार मञ्च सर्लाहीको सहकार्यमा सम्पन्न भएको थियो । कार्यक्रममा परमेश्वरको वचनबाट अध्यक्ष धुर्वकुमार परियारले उत्साहीत गर्नुभएको थियो । यस संस्थाले गएको ५ महिना अघी सुर्खेतमा वाढी पिडीतलाई पनि केही आर्थिक सहयोग र लत्ताकपडा वितरण गरेको थियो । संस्थाका ... Read More »

‘लिटिल सिङ्गिङमास्टर’ गायन प्रतियोगिता

नेपाल ख्रिष्टियन बाल शिक्षा संगति परिवारबाट ‘लिटिल सिङ्गिङ’ मास्टर नामक गायन प्रतियोगिता सम्पन्न गरिएको छ । उक्त कार्यक्रम विशेषतः उत्पयका भित्रका मण्डलीहरूमा भएका बालबालिकाहरूको गायन क्षमता उत्थान गर्न र यस कलालाई परमेश्वरको प्रशंसा गर्ने कार्यमा प्रयोग गर्न प्रोत्साहन दिनको लागि आयोजना गरिएको थियो । ‘लिटिल सिङ्गिङ मास्टर’ प्रतियोगिताको मिति २०७१ मंसीर ६ गते स्तुति प्रशंसा मण्डली सातदोबाटोमा भव्यतासाथ सुरू भएको ... Read More »

“क्रुसिफाइड कविताहरू” कविता संग्रह विमोचन

नव इसाई कवि श्री निरपति राईको पहिलो कविता संग्रह “क्रुसिफाइड कविताहरू” को विमोचन ललितपुरस्थित ज्योति ग्रेट कमिसन फेलोसिप महालक्ष्मीस्थानमा यही माघ २५ गते गरिएको छ । पास्टर रोजेन्द्र मल्लज्यूले शुरुको प्रार्थना गर्नुभएको थियो । ६ वर्षीय बालिका समिरा मल्लले सो कविता संग्रहको विमोचन गर्नुभएको थियो । उक्त विमोचन कार्यक्रममा गायिका सुजता बि.एमले बधाईको गीत गाउनुभएको थियो । कविता कोर्दाको अनुभवका ... Read More »

Connecting Youth Hand Nepalले कपी र पेन्सल वितरण गरयो ।

Connecting Youth Hand Nepal ले गोर्खाको च्याङलिङमा २०० जना विद्यार्थीलाई कपी र पेन्सल वितरण ग¥यो र १० जना एकल महिलाको बिचमा केही उपहार वितरण ग¥यो । कार्यक्रममा Connecting Youth Hand Nepal का अध्यक्ष आमोश शाहीले विद्यार्थीहरूलाई उत्साहीत पार्नु भएको थियो । कार्यक्रममा Connecting Youth Hand Nepal की सल्लाहकार रेविका खत्री र संस्थापक रूथ के.सी. ले साथ दिनु भएको थियो । कर्यकम्रमा Connecting Youth Hand ... Read More »

काबोदको “जबसम्म बाँच्नेछु”को विमोचन

महिमा ब्यापटिष्ट मण्डली सैंवु ललितपुरको प्रस्तुतिm तथा कृष्ण जिरेलको शब्द रचना र पास्टर साइमन तामाङको एकल गायनमा काबोद अकुष्टिक ब्याडंको पहिलो प्रस्तुती आराधनामय तथा सुसमाचारीय गीति एल्वम “जबसम्म बाँच्नेछु”को विमोचन भएको छ । पुस २७ गते आइतवार महिमा ब्यापटिष्ट मण्डली, सैंवु, ललितपुरमा आयोजित समारोहमा बीच प्रमुख अतिथिहरु संगीतकार नोयल फिप्पन, पास्टर एलिया प्रधान र पास्टर जेम्स तामाङले सयुक्तरुपमा उक्त एल्वमलाई ... Read More »

बोरागङ चर्चमा आक्रमण

यही १९ गतेको केही बुद्धिष्ट तामाङले चर्चमा आक्रमण गरेका छन् । चर्चमा र विश्वासको घरमा झण्डा राख्नु पर्दछ भन्ने विषयमा विवाद भयो । स्थानीय पाष्टर चन्द्र तामाङ लगायत अरु विश्वासीहरुले नमानेपछि यसले भयावह रुप लिएको हो । चर्चमा सबै सामानहरुमा क्षती भएको जानकारी वचन पत्रिकालाई प्राप्त भएको छ । पा. चन्द्रलाई सम्पर्क गर्न खोज्दा उहाँकोे टेलिफोन तार पनि काटिएका छन् ... Read More »

धार्मिकता मण्डलीको नवनिर्मित भवन समर्पण

यही माघ ४ गतेका दिन सैंबु, ललितपुर स्थित धार्मिक्ता मण्डलीको नव निर्मित सेवा भवन निमार्ण कार्यक्रम सम्पन्न भएको छ । स्थानिय मण्डलीकै सदस्यहरु सक्रिता र सहभागितामा निर्मित उक्त मण्डली भवनको समर्पण कार्यक्रमको संचालन मण्डलीका एल्डर इन्द्र वि.क.ले गर्नुभएको थियो कार्यक्रमको शुरुको प्रार्थना स्थानिय सामुदायिक मिसनकि अध्यक्ष अन्न पडेनले गर्नु भएको थियो । त्यसै गरि पास्टर पराजुलीले सहभागीहरुलाई स्वागत गर्नु भयो ... Read More »

ख्रीष्टियन महासंघ नेपालले विभिन्न कार्यक्रमको आयोजना

प्रभु येशू ख्रीष्टको शुभजन्मोत्सव ख्रीष्टमस २०७१ कार्यक्रमको सन्दर्भमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले विभिन्न कार्यक्रमको आयोजना ग¥यो । जसमा पौष ८ गते मिडिया इन्टरनेशन अनामनगरको हलमा पत्रकार सम्मेलन गरिएको थियो । त्यसैगरि पौष ९ गते तीनकुने बाट भृकुटीमण्डपसम्म मोटरसाइकल ¥यालि गरिएको थियो । पौष १० गते नेपाल प्रज्ञा प्रतिष्ठान,भवन कमलादीमा ख्रीष्टमस विशेष शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको थियो । सो ... Read More »

बिचल्ली बच्चाहरूको उद्धार

गोरखा जिल्लाको मुच्चोक गा.वि.स स्थायी घर भएकी चमेली परियारको पति सुगारे परियारको ३ बर्ष अघि मृत्यु भएपछि नीजको आधा रोपनी जति पाखो बारी र सामान्य खालको झुप्रोमा श्रीमती चमेली २ छोरीहरू सीता (१० बर्ष) र साजन (८ बर्ष) र २ छोराहरू लोक (६ वर्ष )र विक्रम(४ बर्ष) को साथ गुजारा चलाउदै आएकी थिइन, श्रीमान नभएपछि खाना बस्न अप्ठ्यारो भएपछि र ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney