Monday , 23 October 2017
Breaking News

समाचार

सिलोआँम टुप्पेक (टुसाल) चर्चमाथि भएको घटनामा एक भएर लाग्न महासंघको आह्वान

५ असार २०७४, काठमाण्डौँ । आज राष्ट्रिय ख्रीष्टिय महासंघ, नेपालले बुढानिलकण्ठ स्थित सिलोआँम टुप्पेक (टुसाल) चर्चमाथि भएको घटनाको सम्बन्धमा वेथशालोम पुतलीसडक मण्डलीमा वृहत प्रार्थना सभा भव्यतताका साथ सम्पन्न गरेको छ । महासंघका केन्द्रिय महासचिव पा. पदमनाथ पराजुलीले सञ्चालन र रेभ. एलिया प्रधानले सुरुको प्रार्थना गर्नुभएको सो प्रार्थना सभामा आराधनाको समय भने प्रार्थना विभागका प्रमुख देउमाया तामाङ र उहाँको समुहले गर्नुभएको ... Read More »

विद्यालय पुनर्निर्माणमा असल छिमेकी नेपाल

सिरानचोक, गोरखा जेठ २८ र २९ गते गोरखाको सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटस्थित तीनवटा विद्यालय भवन समुदायलाई हस्तान्तरण गरिएको छ । भूकम्पपछि विगत दुई वर्षदेखि टहरोमा सञ्चालित ३ विद्यालयका लागि पोखरेली ख्रीस्टियन समुदायको सामाजिक अंग असल छिमेकी नेपालले भूकम्प प्रतिरोधी भवन पुनर्निर्माण गरिदिएको हो । उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सिरानचोक गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजु गुरुङले स्कुलहरूको विद्यालय भवन उद्घाटन गर्दै ... Read More »

मैत्रीपुर्ण फुटसल म्याच

जुन १४, २०१७ हिमाल राई धरान ईटहरी र धरानका अगुवाहरु बिच भएको मैत्रीपुर्ण खेलमा पाहुना टाेली ईटहरी ५ का विरुद्ध ८ गाेलले विजयी भएका छन। अतिनै राेमाञ्चक खेलमा अायाेजक टोली धरानले शुरुमा २ गाेलकाे अग्रता लिए पनि समहालिन नसक्दा हार ब्याेहर्नु परेकाे हाे। पाहुना टाेलीका मिशिनरी पा. खाे बाे एक्लैले ४ गाेल गरि म्यान अफ द म्याच र हाई स्काेररकाे ... Read More »

म पदको भोको होइन : भरत गिरी

१२ जुन २०१७ विश्वास थापा ललितपुरस्थित युनिफर्सल क्याफेमा आमूल परिवर्तन मसिहा पार्टी नेपालले आस्थाका ख्रीष्टियन पत्रकारहरुसँग अनौपचारिक कार्यक्रम सम्पन्न भएको छ । अधिक समय यस पार्टीका अध्यक्ष भरत गिरीले पार्टीको धारणा व्यक्त गर्नुभएको थियो । संचालक सचिव वर्णवास तितोङले संचालन गर्नुभएको थियो । थाहा पाइ पाई हामीले ख्रीष्टियन पार्टी र क्रूस चिन्ह मागेका थियौं तर भनेको जस्तो पाएनौ । यो ... Read More »

विश्व सेवा बिस्तार संस्थाको समाज कल्याण परिषद्बाट विश्व सेवाको खुलेर प्रशंसा

झापा, समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणी बरालले मानव बेचखिनका घट्ना घटाउन त्यसको मुहाननै पहिचान गरी बन्द गर्नु पर्ने बताउनु भएको छ । मानव बेचबिखन रोक्न नेपालको पूर्वी नाकामा खटिएको विश्व सेवा बिस्तार संस्थाको अनुगमनका लागि झापा आउनु भएका बरालले नेपालका धेरै जिल्लाहरू यसका लागि अति जोखिममा रहेको बताउँदै यस्ता जिल्लाको पहिचान गरी यस्ता घटना पत्ता लगाउन संस्थाहरू लाग्नु पर्ने उँहाको भनाई ... Read More »

नव निर्वाचित अध्यक्षलाई पद हस्तान्तरण

एनसिएफ नेपालको मध्य क्षेत्रिय कार्यालय, कुसुन्ति, ललितपुरमा आज एक कार्यक्रमको आयोजना गरी निवर्तमान अध्यक्ष पा. विर बहादुर तामाङले एनसिएफ नेपालको मध्य क्षेत्रको हालसालै सम्पन्न भएको अधिवेशनबाट नव निर्वाचित भएको कार्यसमितिका अध्यक्ष पा. तारा सिहं गुरुङलाई आफूले संहाल्दै आएको पद हस्तान्तरण गर्नुभयो । सो कार्यक्रममा सभासद् श्री लोकमणी ढकालले एनसिएफ नेपालको मध्य क्षेत्रिय नव निर्वाचित कार्यसमितिलाई बधाई दिदै आगामी दिनमा एनसिएफ ... Read More »

मध्यमाञ्चल क्षेत्रीय अध्यक्षमा पा. तारा सिहं गुरुङ

विश्वास थापा मेइ, ३१, २०१७ नेपाल राष्ट्रिय मण्डली संगतिको मध्माञ्चल क्षेत्रीय आधिवेशन साथै बार्षिक प्रतिनिधि सम्मेलन आराधना मण्डली, सानेपामा सम्पन्न भएको छ । ३ तिनदेखि चलेको सम्मेलनमा विभिन्न आत्मिक सेवकाई र विभिन्न विषयमा छलफल भएको थियो । पूर्व अध्यक्ष पा. विर बहादुर तामाङले सभापतित्व निभाउनु भएको थियो भने उहाँको कार्यक्षेत्र चितवनमा रहेको छ । उहाँले २ कार्यकालसम्म मध्यमाञ्चलको क्षेत्रीय अध्यक्षमा ... Read More »

कारागार परिषरमा प्रतिक्षालय

सुर्खेत, ६ जेठ । जिल्ला कारागार सुर्खेतको परिषरमा प्रतिक्षालय निर्माण गरिएको छ । विलिभर्स चर्चको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त प्रतिक्षालय शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । प्रतिक्षालयको उद्घाटन गर्दै जिल्ला कारागार सुर्खेतका जेलर लालबहादुर खत्रीले कारागार परिषरमा प्रतिक्षालय निर्माण हुदाँ कैदीबन्दीलाई भेट्न आउने सर्वसाधारणलाई विश्राम गर्न सहयोग पुग्ने बताए । उनले कारागारमा प्रयाप्त मात्रामा खानेपानी, शौचालय र ... Read More »

सिन्धुली इसाई एकता समाजको पाँचौ साधारण सभा सम्पन्न

१५ वैशाख, ललितपुर । यहि वैशाख ११ गते सिन्धुली जिल्लामा सिन्धुली इसाई एकता समाजको पाँचौ साधारण सभा सम्पन्न भयो। उक्त सभामा करिब ४० वटा मण्डलीको सहभागिता थियो भने १०० जना सहभागी हुनुहुन्थ्यो।  त्यहि साधारण सभाको अवसर पारि सिन्धुलीमा सिन्धुली इसाई एकता समाजको नयाँ कार्य समिति गठन भएको छ।   अध्यक्ष: पा. रुपेश तामांग   उपाध्यक्ष: पा. हरि अधिकारी (क्षेत्र नं. २)  उपाध्यक्ष: ... Read More »

स्थानिय चुनावमा ४ दलबीच सहकार्य गर्दै

विश्वास थापा । अप्रिल ३०, २०१७ राष्ट्रिय मुक्ति आन्दोलन पार्टी, जनमुखी पार्टी, पिपुल्स पार्टी र जनजागरण नेपाल पार्टी बीच स्थानिय चुनावमा सहकार्य गर्ने भएका छन् । ती पार्टीहरुले एक कार्यक्रम गरि आफ्नो आधारणा राखेका थिए । राष्ट्रिय मुक्ति आन्दोलन पार्टीले पनि स्थानिय चुनावमा जनजागरण पार्टीको चुनाव चिन्ह प्रयोग गर्ने निर्णय गरेको छ । राष्ट्रिय मुक्ति आन्दोलन पार्टी तथा कार्यदलका संयोजक ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney