Monday , 23 October 2017
Breaking News

समाचार

अर्को राष्ट्रव्यापी गायन तथा नृत्य प्रतियाेगिता

(असाेज १० ललितपुर)  काठमाडौं वर्शिप सेन्टरकाे अायाेजनामा देशभरबाट इशाइहरूमा भएकाे प्रतिभाहरूकाे खाेजी “सिंगिङ तथा डान्सिङ स्टार” प्रतियोगिता संचालन हुने भएकाे छ । एक क्याफेमा पत्रकार भेटघाट कायक्रमकाे अायाेजना गरि प्रतियोगिताका संयोजक अविनाश राईले प्रतियोगिताको वारेमा जानकारी गराउनु भएको थियो । उक्त गायन तथा नृत्य प्रतियोगिता आगामी कार्तिक २ गतेबाट पूर्व ताप्लेजुङ जिल्लाबाट पहिलो चरणको अडिसन शुरु भएर केही महिनाभित्रमा काठमाडौं राजधानीका तिनै ... Read More »

नेपाल बाइबल तालिम केन्द्रको दिक्षान्त समारोह

धुलिखेल आश्विन ७ गते नेपाल बाइबल तालिम केन्द्रको दिक्षान्त समारोह धुलिखेल स्थित लालिगुराँस पार्टी भेन्यूमा यही २०७३ साल असोज ७ गते एक भव्य समारोह विच सम्पन्न भयो । यस पटक यस तािलम केन्द्रबाट ११ जना बिद्यार्थीहरू Certificate of Theology (C.Th.)  तहमा दिक्षान्तित भएका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा बक्ता International Association for Theological Accreditation (IATA)  का अन्तराष्ट्रिय निर्देशक रेभ.डा. ... Read More »

जापानमा नेपाली भाषी इसाईहरु संगठित बने

जापान जापानको इतिहासमा नै पहिलो पल्ट नेपाली ईसाइहरु बिच आत्मिक भेटघाट तथा एकता भेला सेप्टेम्बर २५ का दिन कानागावा केनको तामागावा पार्क टोक्योमा सम्पन्न भएको छ । भेलाले जापानभरी छरिएर रहेको नेपाली विश्वासीहरुलाइर्ए एकतामा राख्ने भन्दै पाष्टर किरण मगरको अध्यक्षतामा १२ सदस्यीय नेपाली ख्रिष्टियन एकता समाज जापानको गठन भएको छ । जापानको तोचिकी केन, गुम्बा केन, चिवा केन, खानागावा केन, ... Read More »

विशेष धन्यवाद कार्यक्रम सम्पन्न

२०७३ भाद्र ३० गते राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको हालै सम्पन्न दोश्रो राष्ट्रिय महाधिवेशन सफतापूर्वक सम्पन्न भएकोमा विशेष धन्यवादको कार्यक्रम आयोजना गरी महाधिवेशनलाई सफल बनाउन योगदान पु¥याउनुहुने सम्पूर्ण व्यक्तित्वहरुलाई विशेष धन्यवाद ज्ञापन गरिएको छ । बेथसालोम चर्च, पुतलीसडकमा आयोजित उक्त कार्यक्रमको सभापतित्व अध्यक्ष सि.बि. गहतराजज्यूले गर्नुभएको थियो । स्तुती प्रशंसा सहित शुरुवात भएको उक्त कार्यक्रममा होसन्ना समूहले आराधनामा अगुवाई गरेको थियो ... Read More »

देश धर्मनिरपक्षेतामा धर्म मानेकै आधारका निर्घात कुटपिट

सुन्दर दाहाल, हेटौडा दानियल भट्ट काठमान्डौ, भदौ २७ बेथल फुर्केचौरका ६८ वर्षिय पास्टर नैन बहादुर कार्की अज्ञात समूहको आक्रमणमा पर्नुभएको छ । छोरी मण्डलीमा संगति गरेर घर फर्कने क्रममा हेटौडाको जंगलमा दिउसोको ४ बजे अज्ञात समूहले उहाँलाई आक्रमण ग¥यो । बाटोमा आउँदै गर्दा अज्ञात समूहले पछाडिबाट लौराले हानेर आक्रमण गरेका थिए । ति व्यक्तिहरूको आक्रमणबाट पास्टर सोही ठाउँमा ढल्नुभएपछि आक्रमणकारीहरु ... Read More »

‘भ्वाइस फर क्राइष्ट‘ गायन प्रतियाेगिता यही भदाै १८

भदाै २,काठमाडाैं । इसाई गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो ‘भ्वाइस फर क्राइष्ट‘ गायन प्रतियाेगिता यही भदाै १८ गते देखि हुने भएको छ। जिअाेन मिडिया प्रा.लिले अाफ्नाे स्थापनाकाे दाेश्राे वर्ष प्रवेश गरेकाे अवसरमा ‘भ्वाइस फर क्राइष्ट‘ नामकाे गायन प्रतियाेगिता गर्न लागेकाे हाे । अायाेजक जिअाेन मिडियाले इसाई गायन क्षेत्रकाे प्रतिभाशाली र उत्कृष्ट संगीत प्रतिभा भित्र्याउने उद्धेश्यले उक्त प्रतियाेगिताकाे अायाेजना गर्न ... Read More »

UYM द्धारा जगृति सम्मेलन भव्यताका साथ सम्पन्न

रेणु वाईबा भदौ ४, काठमाडौं United Youth Ministries(UYM) ले आयाेजना गरेकाे ११औं आराधना युवा जगृति सम्मेलन काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर मण्डलीमा भदौ ३ गतेका दिन भव्यतका साथ सम्पन्न भएका छ । काठमाडौं, भक्तपुर, ललितपुर लगायतका मण्डलीहरूका लगभग तीन सय युवाहरूको उपस्थिति रहेको सम्मेलन विभिन्न मण्डलीहरूमा रहेका युवाहरूलाई एकताको सूत्रमा बाँधी पिता, पुत्र र पवित्र आत्मा, त्रिएक परमेश्वरको नाममा उहाँको राज्य विस्तार गर्ने उद्धेश्यका साथ गरिएको थियो । ... Read More »

रोम किड्स वोर्शिप कन्सर्ट हुदै

रोम किड्स वार्शिप कन्सर्ट अगस्ट २० तारिखका दिन हुने भएको छ । रिच आउट मिनिस्ट्री रोमको आयोजनामा हुन् गैरहेको यस किड्स वोर्शिप कन्सर्ट धोभिघाट स्थ्स्त kisc किस्क स्कुल आडीटोरियम हलमा हुने भएको छ । कार्यक्रममा बिभिन्न मण्डलीका बालबालिकाहरुको संयुक्त समूहमा निर्माण भइ  विभिन्न वोर्शिप, कोरियोग्राफी, निर्त्य, एक्सन सोंग, बचन इत्यादी हुने भएको छ । कार्यक्रममा उपस्तित हुनको लागि कुनै पनि ... Read More »

जिउदो साक्षीहरूको संगालो “मनका कुरा”

रेणु वाईबा साउन ३०, ललितपुर ललितपुरको नख्खुदोबाटोस्थित युनिभर्सल क्याफेमा साउन २९ गते शनिबारका दिन एक समारोहका बीच “मनका कुरा” नामक पुस्तकको बिमोचन कार्यक्रम सम्पन्न भएको छ। मार्था राईद्धारा लेखित सो पुस्तकलाई ख्रीष्टियन क्षेत्रका वरिस्ठ गायिका शालोमी तिमोथीको हातबाट बिमोचन गरिएको हो l पुस्तकमा ४० जना व्यक्तिहरूको साँचो गवाहीलाई संकलन गरिएको छ l युवा दर्शन पत्रिकाको प्रकाशक/सम्पादक दिनेश श्रेष्ठ र वचन ... Read More »

लिभिंग बप्तिस युवा संगतिको बिसौ बर्सिक उत्सब कार्यक्रम सम्पन्न

साउन ५, २०७३ लिभिंग बप्तिस मण्डली ललितपुरका युवा संगतिको २०औं वार्षिक उत्सव सुसम्पन्न भएको छ । सन् १९९६ मा सुरु भएको यस युवा संगति २० वर्षा पुरा गरि २१ वर्षामा प्रवेश गरेका छन । साउन ५ (जुलाई ३०) गतेका दिन कार्यक्रम यो उत्सबलाई कार्यक्रम मनाइएको हो । नेपाल बप्तिस मण्डली परिसद्का महासचिब एवं लिभिंग बप्तिस मण्डली ललितपुर बोर्डका अध्यक्ष रेभ. ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney