Monday , 21 August 2017
Breaking News

समाचार

तराई डुबेको बेलामा बि. पी. खनालले फरक तर प्रशंसनीय तवरले आफ्नो जन्मदिन मनाउनुभयो ।

तराई डुबेको बेलामा बि. पी. खनालले फरक तर प्रशंसनीय तवरले आज आफ्नो जन्मदिन मनाउनुभयो । उपहार दिन इच्छुक विश्वासीहरूलाई उहाँले नगद दिन अनुरोध गर्नुभयो । कुनै पूर्वतयारीविना नै आजै रु. ३९,००० उठेको छ र सङ्कलित रुपियाँ उहाँले महोत्तरी जिल्लाको कुनै एउटा गाउँका बाढीपीडित परिवारलाई छुट्ट्याउनुभएको छ । फोटोमा उहाँ नगद सङ्कलन गर्दै हुनुहुन्छ । उहाँमार्फत सहायता गर्न चाहनेहरूले निम्न लिखित ... Read More »

प्रवासी जागृति मण्डलीको उदघाटन

गत शनिवार (साउन २८, साउन) दिनका प्रवासी जागृति मण्डलीको उदघाटन गरिएको थियो । शुरुको प्रार्थनाको अमर लिम्बु गर्नुभएको थियो । विभिन्न सांगीतिक कार्यकम पनि गरिएको सो कार्यक्रममा विभिन्न कसरी प्रवासी मण्डली सुरु भएको भनेर एक संस्थापकमध्ये मेरी राईले आफ्नो अनुभव बाँडनु भएको छ । धेरै दुःख पाएपछि प्रवास केही नजानी पनि परमेश्वरले यहाँसम्म ल्याउनु भएको भनेर आफ्नो साँक्षी प्रस्तुत गर्नुभएको ... Read More »

येशू र पवित्र आत्माको सहायता मसिहा पार्टीलाई छ अरुलाई छैन – डा. रमेश खत्री

विश्वास थापा । आज सुकेधारासस्थित एक प्याटी प्यालेसमा आमुल परिवर्तन मसिहा पार्टी नेपालले स्थापनको पहिला वर्ष गाठ भब्य रुपमा एक  कार्यक्रम बीचमा मनाएको छ । अब्दिल मुखियाको सुरुको प्रार्थना साथै केन्द्रिय सदस्य डिल्ली चौलागाईले स्वागत गरेका थिए । कुशलतापूर्वक पुनम पञ्चकोटीले सञ्चालन गरेकी थिइन । सृष्टि सुनारले बाइबल हातैमा… भन्ने गीत गाएर आशिषमय बनाइकी थिइन । प्रमुख अतिथि डा. रमेश ... Read More »

बि.एन.सि.ए. सातौँ शिखर सम्मेलन भब्यताका साथ शुरू

Dinesh Shrestha अमेरिकाको एटलान्टा, जोर्जियामा नेपाली समयअनुसार अाज मध्यरातबाट शुरू भएको बि.एन.सि. ए.को सातौँ शिखर सम्मेलन भब्यताकासाथ शुरू भएको छ । बहु-प्रतिक्षित बि.एन.सि.ए.को सम्मेलनलाई बि.एन.सि.ए.का अध्यक्ष पास्टर नोर्बु तामांगले मैनबत्ती बालेर शुरुको प्रार्थना गरी उद्घाटन गर्नुभएकाे थियाे । कार्यक्रममा पास्टर सन्तोष रामदामले तयार गर्नुभएको नेपाली भाषी भुटानीहरू भुटान हुदैँ नेपालमा शरणार्थी भई कहालीलाग्दो जीवनयापन, पुनर्बासका क्रममा नेपाल हुदैँ अमेरिका प्रस्थान गरेका ... Read More »

अमेरिकाको भ्रमण प्रोजेष्ट मूलक हुँदैन तर उपलब्धिमूलक अन्तराष्ट्रिय भ्रमण हुनेछ । सिवी गहतराज (राष्ट्रिय ख्रिस्टियन महासंघका – अध्यक्ष)

  २०७४ साउन ९ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले एक विज्ञप्ति प्रकाशित गर्दै आउँदो साउन १२ गतेदेखि ३ हप्ते संयुक्त राज्य अमेरिकास्थित लरेन्सभिल्ला जर्जियामा हुन लागेको बि.एन.सि.ए २०१७ सम्मेलनमा भाग लिन महासंघका तर्फबाट अध्यक्ष सि.वि गहतराज र प्रवक्ता पास्टर सागर बैजु अमेरिका जान लागेको जानकारी एक कार्यक्रम गरि सार्वजनिक गरेको छ । सो भ्रमण अमेरिकामा बसोबास गर्ने भुटानी नेपालीहरूले आयोजना ... Read More »

विलिभर्स चर्च समुदायको विशप प्रतिस्थापन कार्यक्रम सम्पन्न

विलिभर्स चर्च समुदायको आयोजनामा आज असार २५ गते तदानुसार ९ जुलाई २०१७ आइतबारका दिन ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कूलको अडिटिरियम हलमा विलिभर्स चर्च समुदायका नेपालभरीका विभिन्न ६ सय चर्चहरूबाट करिब पन्ध्र सयको सहभागितामा विशप प्रतिस्थापन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । विशप गोपाल के.सी क्षेत्रीले शुरुको प्रार्थना गर्नुभएको सो कार्यक्रममा नेपालको राष्ट्रिय गान गाइएको थियो भने भानु सुनारको नेतृत्वमा ... Read More »

नेपाल वप्तिस बाइबल कलेजको दिक्षान्त समारोह २०१७ समापन

प्रकाश पाख्रिन नेपाल बप्तिस मण्डली परिषद् अन्दर्गत रहेको शिक्षा विभाग नेपाल बप्तिस बाइबल कलेजले आफ्नो दिक्षन्त समारोह २०१७ सुसम्पन्न गरिएको छ । जुन ४ तारिखका दिन लिभिङ बप्तिस मण्डली ललितपुर नखिपोटमा सुसम्पन्न भएको उक्त समारोहमा ब्याचलर इन थेउलोजी (बि.टि.एच) तर्फ ९ जना र सर्टिफेकेट अफ थेउलोजी (सि.टि.एच) तर्फ २३ जना विद्र्थीहरु दिक्षन्तीत हुनुभएको थियो । समाहरोमा मुख्या अतिथिको रुपमा रेभ. ... Read More »

नेवार इसाई भेटघाट तथा संगति

स्थानीय तथा विभिन्न जिल्लाबाट उपत्यकामा आई बसोबास गरिरहेका नेवार इसाईहरूको मासिक भेटघाट तथा संगति हुँदै आइरहेको जानकारी गराउन पाउँदा हामीलाई खुशी लागेको छ । यस महिनाको भेटघाट आउँदो असार ११ गते आइतवारका दिन तल उल्लेखित स्थान र समयमा हुनेछ । तसर्थ तपाईं पनि यस भेटघाट तथा संगतिमा सहभागी हुन इच्छुक हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् । यो भेट तथा संगतिको ... Read More »

दाङ चेलापन तालिमबाट ३० विद्यार्थी दिक्षान्तित ।

दाङ चेलापन तालिममा सहभागी भएका विद्यार्थीहरुको नबौँ दिक्षान्तित समारोह आज सम्मपन्न भएको छ । बैशाख ४ गते देखि सञ्चालित उक्त तालिममा रुकुम, रोल्पा, सल्यान,दाङ र बाँके लगाएतका जिल्लाबाट जम्मा ३० जना विद्यार्थीहरुको सहभागी रहेको थियो । तालिम आयोजक दाङ जिल्ला ए.जी गुरु संगतिले आज एक औपचारिक कार्यक्रमका साथ प्रमाण पत्र,उपहार र बधाई तथा शुभकामना दिदैँ विद्यार्थीहरुलाई विधाई गरेको छ । ... Read More »

सिलोआँम टुप्पेक (टुसाल) चर्चमाथि भएको घटनामा एक भएर लाग्न महासंघको आह्वान

५ असार २०७४, काठमाण्डौँ । आज राष्ट्रिय ख्रीष्टिय महासंघ, नेपालले बुढानिलकण्ठ स्थित सिलोआँम टुप्पेक (टुसाल) चर्चमाथि भएको घटनाको सम्बन्धमा वेथशालोम पुतलीसडक मण्डलीमा वृहत प्रार्थना सभा भव्यतताका साथ सम्पन्न गरेको छ । महासंघका केन्द्रिय महासचिव पा. पदमनाथ पराजुलीले सञ्चालन र रेभ. एलिया प्रधानले सुरुको प्रार्थना गर्नुभएको सो प्रार्थना सभामा आराधनाको समय भने प्रार्थना विभागका प्रमुख देउमाया तामाङ र उहाँको समुहले गर्नुभएको ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney