Monday , 23 October 2017
Breaking News

साहित्य

खोया

–दीपक ठकुरी ढ्याङ्ग्रो ठोकीठोकी नाच्दैगाउँदै जमिन फोरर चैते बाँदर आएछ ! हातमा लौरो बोकेर बाँदर रुँघिरहेको निर्दोष किसानको मकै बारीमा । मैले हेर्दाहेर्दै मकै बारीमा आँखा चिम्लेर क्रुसलाई पक्रिरहेका सेता मकैका बोटहरूलाई त्यसले जरोदेखि नै भकाभक उखेल्न थाल्यो । त्यसपछि पातहरू चुतीहरू ढोडहरू च्यातीच्याती क¥यामकुरुम खायो त्यसले । तैपनि बाँकी थियो त्यहाँ– मकैको घोगा ! त्यो पनि त्यसले खोसलेर खान ... Read More »

ऊ सुनेँ मैले बिहानको तारा पदच्युत भयो रे आकाशतिर हेरेर सगरको राजालाई सराप्दै रोयो रे कति दया लाग्दो कुरा ! हाम्रो सुन्दर घर छ अब ऊ पुग्न नसक्ने ठाउँमा धेरै माथि हाम्रो त जागिर छ हृदयखेतमा बिउ छर्ने पेन्सनमा आउँछ हामीलाई अनन्त जीवन हामीसँग टेक्ने क्रुस छ आँधी हुरी छेक्ने प्रार्थना छ हरपल साथ दिने परमेश्वरको थुमा छ बिचरा ! ... Read More »

महाभूकम्पबाट परमेश्वरले मलाई यसरी बचाउनुभयो

मेरो नाउँ एलिशा अधिकारी हो । मेरो जन्म ख्रीष्टियान परिवारमा भएको हो । म नेपालको ललितपुरस्थित एडभान्सएकेडेमीमा कक्षा ११ मा पढ्दछु । सोफिया र जेसिका नाउँका मेरा दुई बहिनी छन् र परिवारमा म जेठी छोरी हुँ । मेरो बुबाको नाउँ कमल अधिकारी हो । उहाँ अनुवादक, लेखकसाथै बाइबल शिक्षक हुनुहुन्छ । महाभूकम्प गएकोदिन अर्थात् २०७२ साल बैशाख १२ गते परमेश्वरले ... Read More »

Christian Records and Resource Center

पृष्ठभूमि तथा परिचय वि.स. २०६० सालमा मेरो ( समयकुमार रम्तेल) पहिलो पुस्तक समयका आदर्श र महान् भनाईहरु नामक पुस्तकमा समेत राष्ट्रिय ख्रीष्टिय अभिलेखा (सियोन) पुस्तक नाम उल्लेख गरिएको छ । जुन पुस्तक आजभन्दा १० बर्ष अघि प्रकाशन गरिएको थियो । सो पुस्तक विश्वको Guinness world Records Book  जस्तै Christian National Zion Records Book को अवधारणा हो । जुन पुस्तकमा सबै अभिलेखा ... Read More »

येशू ख्रीष्टको चाहना ( संसारबाट फर्क अब )

पिता,पुत्र,पबित्र आत्मा,मान्नलाई त मान्छौ तिमी !(२ कोरिन्थी १३:१४)बिश्वासीको आँखा छलि,के-के तान्छौ-तान्छौ तिमी !!(१ तिमोथी ३:३-४)घरि-घरि गबाही दिन,पुलबिटमा जान्छौ तिमी !(याकुब ५:११)असल बाटो छोडि किन? खराब बाटो छान्छौ तिमी !!(मत्ती ५:४४)अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !(१ यूहन्ना ५:१८)होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!(प्रकास २२:१२)अनगिन्ति मेरा बचन,पल्टाई हेर बाइबल भित्र !(यूहन्ना ५:३९)नोकर होइन तिमीलाई मैले,भनेको छु असल मित्र ... Read More »

जीन्दगी भर रोए पनि रमाएँ म बुढेसकालमा : कविता

    साथ तिम्रो पाए जीवनमा, अनि हास्ँन जानें जीवनमा भुलिरहे सधैभरि जताततै पागलसरी, पिर व्यथाहरु बोकी ह्रदयभरि लामो लाग्थ्यो यात्रा एक्लै हिड्नु पर्दा, मनको भारी बिसाउने चौतारी नपाउँदा गरेथें धेरै प्रयासहरु खुशी हुनलाई, चढेथें मन्दिरहरुमा शान्ती पाउनलाई जीवनको बोझ बिसाउने चौतारी खोज्दै, बित्यो पूरा जीवन सत्य मार्ग रोज्दै साँझको घाम सरी जीवन डुब्नै लाग्दा, जीवनले मृत्यको रेखा चुम्नै लाग्दा ... Read More »

बजाउनुुुस कर्ड सहितकाे गीत: कसैले जीवनमा धोका दिने रे!!!!!!!!

Em D Em हो हो हो Em D कसैले जीवनमा धोका दिने रे Em कसैले जीवनमा प्रेम दिने रे Em D म त जीवन व्यर्थै ठाने शुन्य जीवन Em येशू ख्रीष्टमा मेरो रहेछ जीवन महान । कसैले …… G D Em हिजो र आज जीवन यति फरक भो G D Em मरु भने बौलाही हिँडे आज शद्धे भो D Em ... Read More »

फेसबुकको सदुपयोग गरौं

जुकरबर्गद्वारा सञ्चालित सामाजिक सञ्जाल फेसबुक अब मानिसहरुकालागि अनिवार्य जस्तै हुन थालेको छ । किशोर किशोरीदेखि लिएर वयस्क–वृद्धवस्था सम्मका मानिसहरुले फेसबुक चलाउँछन् । टाढा रहेका परिवार, साथी–भाई तथा आफन्तसँग नजिक रहन सक्ने एउटा राम्रो माध्यम फेसबुक बनेको छ । कम्प्यूटर, ल्यापटप वा मोबाइल पक्रेर कोठाको एउटा कुनामा बसेर विश्वको कुनै कुनामा फेसबुक चलाइराखेका मित्रहरुसँग एकैपटक भलाकुसारी गर्न पाउनु आफैंमा अत्यन्तै रोचक ... Read More »

आखिरी युद्ध

–सुमन राई दुश्मनले धावा बोल्यो युद्धको । अनि दुश्मनहरुले आफ्नो तरवार उध्याउन थाले, भाला चम्काउन लागे । आधुनिक देखि आणविक सम्मको हातहतियार भिरे । उनीहरुले हाम्रो नाम समेत सुन्न चाहँदैन थिए । हामीलाई मेटाउन चाहन्थे सदाको लागि । किनकी, उनीहरुलाई महिषासुर र रावणको हाँसो प्यारो थियो । उनीहरु हिटलरका साझेदार थिए । ठूलै रकम खर्चेर गोल्यतलाई आफ्नो पक्षमा पारे । ... Read More »

लघुकथा

-बिशाल गुरुङ एउटा मान्छे ज्यादै दुखी हुदै गुरुलाई सोध्यो म मेरो जीवनको दुख्ख देखि ज्यादै दुखी छु यसबाट छुटकारा पाउन चाहन्छु । दया गरिकन मलाई मद्दत गर्नुहोस । गुरुले मुस्कुराउदै भन्यो यो गिलासमा एक मुठी नुन राखेर पिउनु । त्यो व्यक्तिले त्यसै गर्यो । मुख बिगार्दै उसले भन्यो गुरु यो साह्रै नुनिलो छ मैले पिउन सकिन क्षमा गर्नुहोस । गुरुले फेरी एक मुठ्ठी नुन लिएर उसलाई ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney