Monday , 23 October 2017
Breaking News

अन्तर्वार्ता

Interview with Dhurba Pariyar

BG Hands Ministries –BHM को जन्म किन र कहिले भयो ? येशू ख्रीष्टले भन्नुभयो– “यसकारण जाओ, र सबै देशका जातिहरुलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरुलाई बप्तिष्मा देओ ।” उहाँको यो आज्ञालाई पूरा गर्न भनि BHM को जन्म भएको हो । आज यो संसारमा साना जाति, काला जाति, स्त्री जाति र के के जाति भनेर कुनै ... Read More »

इसाई चलचित्रको भबिस्य राम्रो छ – अन्जान

श्री अन्जान घले नेपाली इसाई जगतका कलाकार हुनुहुन्छ । उहाँले हालसम्म ९ ओटा चलचित्रमा अभिनय गरिसक्नुभएको छ । उहाँले अभिनय गर्नुभएको पहिलो चलचित्र आस्थामा बाँच्नेहरू हुन् भने पछिल्लो चलचित्र जीवनको आशा हो । बहुआयामिक व्यक्तित्वका धनी श्री घले अभिनय बाहेक स्तुति प्रशंसाको अगुवा, शिक्षक, सहजकर्ता तथा बाद्यबादक पनि हुनुहुन्छ । मण्डलीमा स्तुति प्रशंसा अगुवाई गर्नुको साथै किबोर्ड, गितार, भायोलिन तथा ... Read More »

रेभ. पा. सुदिप खड्कासँग अन्तर्वार्ता

तपाईंको सेवकाइको बारेमा बताइदिनु होस् न ? हाम्रो दुई वटा चिल्ड्रेन होम छन् । जसमा एक होममा ५० जना विधाार्थी र अर्कोमा ४० जना छन् । यस्तै हामीसँग बाइबल कलेज पनि छन् । यो चाहिँ ३ वर्षीय कोष हो तर यो फरक प्रकारको छ । यदि विधार्थीले चाहेमा ६ महिनासम्म पढ्न पनि मिल्ने खालको पनि छ । उदाहरणको लागि कुनै विधार्थीले ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney