Monday , 23 October 2017
Breaking News

अन्तर्वार्ता

विशेष कुराकानी डा. विसप. नारायण शर्मासग वचन पत्रिका

विलिभर्स चर्च समुदायका आदरणीय विशप, नारायण शर्मा नेपालका पहिलो विशप हुनुहुन्छ । उहाँको सु–समचारीय रेडियो कार्यक्रम “आत्मिकयात्रा” सर्वाधिक प्रसारण हुने एकमात्र इसाई कार्यक्रम हो । प्रस्तुत छ, वचन पत्रिकासँग विशप नारायण शर्माको अन्तरङ्ग कुराकानी । वचन : हजुरको जन्म र हालको बसोवास ? विशप  : यहाँलाई धेरै धेरै धन्यवाद, मेरो पुख्यौली घरचाहिँ स्याङ्गजाको रापाकोट गा.वि.स. हो । वचन  : कसरी विश्वास गर्नुभयो ... Read More »

Nepalese pastor begins new UK mission

Former president of the Nepal Baptist Church Council and ex-Ghurkha soldier, Tula Rai, has moved from Nepal with his family to live in Reading where he has begun a new Christian ministry to Nepalese people in the UK. Mr Rai (46) will be working full-time to share the Gospel with Nepalese people within the UK. His aim is to also establish ... Read More »

गोपाल वि.क. को जीवन गवाही

मेरो नाम गोपाल वि.क. हो । मेरो जन्म मोरङ जिल्लाको बयरवन गा.वि.स.वडा नं.६ धम्बाबु भन्ने गाँउमा एक हिन्दू परिवारमा भएको थियो र त्यसै परिवार हुर्कँदै आएँ । मेरो आमाबाबुको १० दशजना छोरा छोरीहरुमा म मात्र बाँच्न सके तर अरु सबै दाज्यू भाई दिदीबहिनीहरुको अकालमा मृत्यु भएको थियो । हिन्दू परिवारमा जन्मि हुर्केको कारण मेरा बाल्यकालदेखिको जीवन तिनै ३३ कोटी देवदेवता ... Read More »

यदि बाची हाल्यो भने पनि केहि गर्न सक्दैन

समय कुमार रम्तेल काभ्रे जिल्लाको उग्रचण्डी नाला–४ मा २०४० माघ २५ गते बुबा हरी रम्तेल र आमा सरस्वती रम्तेलको कोखबाट पहिलो सन्तानको रुपमा जन्मिएको हुँ । म जन्मदा एकदम थोरै ओजन भएको र मानवको सिर्जना मात्र थिएँ । ज—जसले देख्दथिए सबैले यो बालक बाच्न सक्दैन भनी मनमनमा विचार गर्दथिए । एकदम सानो,दुब्लो भएर ख्याउटे थिएँ । बच्चादेखि नै शरिरको बनावट ... Read More »

हामीले आफैलाई प्रभुमा राख्यौं भने प्रभुले नै काम गर्नुहुन्छ ।

लामो इतिहास बोक्नु भएको हरेक नेपाली इसाईको अग्रज, नमूना, हुनुहुन्छ । उहाँले येशूको राज्यमा गर्नुभएको योगदानलाई यहाँ हाम्रा पाठकवर्गसम्म पुराउनु पाएकोमा हामी आज यो टिम प्रभु र उहाँप्रति आभारी छ । मण्डलीको जग बसाल्ने र निर्माण गर्ने काममा निरन्तर ६ दशक खर्चनु भएको, प्रभुको अधिनमा ढुगेनी हृदयलाई मलिनो हृदय बनाउन ज्ञान वरदानले सुसज्जित आदरनिण पाष्टर रोवर्ट कार्थकसँग वचन पत्रिकाको कुराकानी ... Read More »

मलाई कसैले कुट्दा थापी राख्थें, उ आफैं थाक्थ्यो : थुलुङ

वि. सं. १९८५ मा पूर्वी नेपालको सोलुखुम्बु जिल्ला सल्यान गा. वि. स. वार्ड नं. ९ साल्पामा बुबा लक्ष्मण थुलुङ र आमा फुलमाया थुलुङको एक्लो छोराको रुपमा जन्मनुभएका प्रेरित डि. आर. थुलुङ नेपाली इसाई जगतमा प्रसिद्ध नाम हो । ८४ वर्षीय प्रेरित थुलुङस“ग धरान पवित्र चर्चमा हालै गरेको अन्तवार्ताको सम्पादित अंश यहा“ प्रस्तुत गरिएको छ ः अहिले के गर्दै हुनुहुन्छ ? ... Read More »

मेरो लागि हृदय खोलिदिनुहोस् ।

सम्पूर्ण प्रियजनहरूमा मेरो जय मसीह ! मेरो नाम रमेश चौधरी हो। मेरो घर चितवनको गुञ्जनगर गा.वि.स. चनौलीमा पर्दछ। परमेश्वरलाई धन्यबाद होस् ! यहाँहरूको माझमा मेरो जीवन गवाही बताउन पाउँदा अत्यन्तै खुशी लागेको छ। त्यो अतित क्षणलाई सम्झन्छु – मलाई जहाँ जान मन लाग्थ्यो अनि जे गर्न मन लाग्थ्यो सबै कुराहरू आफ्नो खुशी अनुसार जिउँदथें। चराहरू स्वतन्त्रपूर्वक आकाशमा उडेझैं म पनि ... Read More »

मेरो मुखलाई निको बनाउनुहोस् ।

मेरो नाम नरेन्द्र सिंह हो । मेरो पारिवारिक पृष्ठ भूमि चाहिँ यस प्रकारको छ म पौदी गढवाल इन्डियाको मान्छे हो । आज भन्दा १७ वर्ष पहिला म चाहिं नेपालमा आएको । नेपालमा म होटलमा काम गर्नेलाई आएथेँ । नयाँ होटल ओपनिड्ड गर्न लागको थियो किनभने म होटलको सेफ थिए । अनि जब म यहाँ काम गर्नेलाई आएको १ बर्ष पछि ... Read More »

परमेश्वरले हामीलाई भेटाउनु हुन्छ ।

सबैलाई प्रभु येशू ख्रीष्टको नाउामा जयमसिह, मेरो नाम विजय कर्माचार्य हो । हाल म हिमालय इभान्जकिल चर्चमा पाष्टरिय सेवकाइमा सेवारत छु । साथमा हिमालय ग्राजुयट स्कुल थियोलोजिकलमा हामीले एम.डी लेभल संचालन गर्दै छु र साथै हामीले टी.भी कार्यत्रम सत्यको गढी भनेर परमेश्वरको सुसन्देश फैलाउने र परमेश्वरको बचनको सुसमाचारको आर्कषणतालाई मानिसहरुको बीचमा प्रस्त गर्ने र मानिसहरुलाई परमेश्वरको राज्यमा हुकर्ने बढ्न सहायता ... Read More »

मेरो परिवारमा शान्ति आएको छ ।

मेरो जीवनमा परमेश्वरले गर्नुभएको अनुग्रह र दयाको बारेमा अनि मेरो जीवन परिवर्तनको बारेमा मेरो छोटो ख्रीष्टियान गवाहि यस साइट मार्फत तपाईहरुको सामु प्रस्तुत गर्दैछु । बुबा, आमा, भाई, बहिनी र म, जम्मा पाँच जनाकोे गरिब हिन्दु परिवारमा हुर्केको जेठो छोरा म रमेश श्रेष्ठ, ठेगाना : बेत्रावती, नुवाकोट । विद्यालय अनि गाउँको बनजंगल, खोलानाला, छहरा पहरा गर्दै बित्यो मेरो बाल्यकाल । ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney