Monday , 23 October 2017
Breaking News

अन्तर्वार्ता

नारिलाई पुल्पिटबाट बोल्नलाई प्रतिबन्ध लगाउनु ठीक होइन ।

मेरो नाम माया सुनुवार घर काठमाण्डौ हाल इस्राएलमा नोकरी साथै संयुक्त नेपाली मण्डली इस्राएलको पाष्टरिय सेवामा आबद्ध छु।  मैले प्रभु ख्रिष्ट लाई कसरी पाए भन्नु पर्दा, आज भन्दा १९ बर्ष अगाडि हङ्कङ कल्भरी चर्ज मा प्रभुलाई आफ्नो मुक्ती दाता उधार कर्ता भनी ग्रहण गरेकी हुँ, प्रभुलाई मैले तोडिएको घायल अनी चुर्ण ह्र्दयमा होइन सम्पन्नता र खुशीको क्षणमा मैले प्रभुलाई पाएकी ... Read More »

साँच्चैकी सेविका : इसाई नारी

नेपाल राष्टिय साप्ताहिक पत्रिकाले लेखेको एक लेख । उखानै छ, जीवनमा सबै कुरा खानू तर हरेस नखानू। विमला थापा, ५२, ले पनि त्यो विपत्तिमा हरेस खाएकी भए सायद अहिलेको छवि पक्कै बन्ने थिएन। पतिसँग सम्बन्धविच्छेद र लक्का जवान छोराको मृत्यु लगभग सँगसँगै हुँदा पनि विमलाले यसरी सहिन् कि त्यसले जीवनमा अझै केही गर्न सक्छु भन्ने ऊर्जा थपिदियो। सिन्धुलीमा जन्मिएर सर्लाहीमा ... Read More »

Accept Christ as your personal savior

had got success in my study. I had gotscholarship to study in America. I had a nicejob and a bright future. I would think all thesesuccess I got through my own hard work. Butin the latter days, suddenly I fell sick and as aresult, I was dying. Thoughts began hoveringaround my mind; where will I go after I die?Can anyone ... Read More »

कुराकानी राजेश राईसँग

Introduction Name:                    Rajesh Rai Date of Birth:         7th Baisakh 2040 (21st April 1983) Birth Place:             Lalitpur, Nepal Church Name & Address:   Koinonia Patan Church, Kumaripati, Lalitpur Baptism year:         June 2000   ललितपूरको पूर्णचण्डी गाबहालमा बाबा सोमबहादुर र आमा चम्पा राईको सुपुत्रको रुपमा जन्मनुभएका गायक राजेश राई सानै उमेरदेखि गीत–संगीत मन पराउ“थे । दिदी संगीता राईको ... Read More »

स्वर्गीय रेभ. डि.आर. थुलुङ्गसँग गरिएको अन्तिम विशेष कुराकानी

    म डि.आर. थुलुङ्ग हुँ । मेरो जन्मस्थान सोलुखुम्बुको सल्यान गाविस भएको हो । मेरो बाजेको नाम आइमान सिंह थुलुङ्ग हो भने बुबाको नाम लक्ष्मण राई थुलुङ्ग हो । बाजेको ६ जना छोरा र ६ जना छोरीहरू थिए । त्यो समय सोलुखुम्बुमा हैजाको महामारी फैलिएको थियो । हैजाको महामारीले गर्दा बाजेको ३ छोरा र ३ छोरीको मृत्यु हुन गयो ... Read More »

नेपालको लागि ४० दिने विश्वव्यापी प्रार्थनाको प्रमुख केन्द्रिय संयोजक श्री धनश्याम दाहालसँग गरिएको कुराकानी

*यस वर्ष देखि नेपालको लागि ४० दिने विश्वव्यापी प्रार्थनाको प्रमुख केन्द्रिय संयोजकको भूमिका निभाउँदैे हुनुहुन्छ । यहाँलाई कस्तो लागि रहेको छ ?   – म प्रार्थनामा विश्वास गर्छु र आफंै पनि धेरै प्रार्थना गर्न मन पराउँछु । नेपालको लागि चालिस दिने प्रार्थनाको संयोजकको भूमिका निभाई नेपाली मण्डली र नेपालको सेवा गर्ने मौका पाएकोमा खुशी छु र प्रभुलाई धन्यवाद दिन चाहान्छु ।   ... Read More »

रबि श्रेष्ठको जीवन गवाही

मेरो नाम रबि श्रेष्ठ हो । मेरो घर गोंगबु काठमाडौंमा पर्छ । मेरो जन्म एउटा हिन्दु परिवारमा भएको हो । पहिले मेरो परिवारका सबै जना हिन्दु हुनुहुन्थ्यो । जन्मको हिसावले म हिन्दु भएतापनि मलाइ हिन्दु संस्कार कत्ति पनि मन पर्दैनथ्यो । म सधैं शान्ति चाहन्थें, एक्लै शान्त अवस्थामा रहनु मनपर्थ्यो । पुजाआजामा पशुबलि दिने हिन्दुहरुको चलन देखि मलाइ निकै नै ... Read More »

फलदायक जीवन

श्रीमती मरियम लामा, मणिपुर   येशूले परमेश्वरको स्वरुपमा भएता पनि उहाँले परमेश्वरको बराबरी हँुने कुरालाई एउटा पक्रिराखने वस्तु जस्तो ठान्नु भएन तर उहाँ आपैmलाई रित्याईकन र कमारो रुप धारण गरेर तथा मनुष्य भएर जन्मनुभयो । स्वरुपमा मानिस जस्तो भएर आपैmलाई होच्याउँनु भयो र मृत्युसम्म, अर्थात् व्रूmसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो । (फिलिप्पी २ः६–८) असलमा यस प्रकारका जीवन बिताउनको लागि, येशू आउनु ... Read More »

यस भाइलाई तपाईंको सेवाको निम्ति अर्पण गर्दछु ।

रेभ.  सुन्दर थापा नेपाली इसाई इतिहास बन्नु भएका श्रद्धेय रेभ. सुन्दर थापासँग गरिएको भलाकुसारी तपाईंसँग राखेका छौं । तपाईंको परिचय बताइ दिनुहुन्छ कि ? मेरो जन्म सन् १९६० मा कास्की जिल्लाको सराङ्गकोट गाविसमा भएको हो । मेरो जन्म कट्टर हिन्दू परिवारमा जन्म भएको हो । हाम्रो परिवार धर्मकर्ममा साह्रै चासो राख्ने र सहभागिता हुने परिवार थियो । बुबाचाहिँ राजनीतिमा सक्रिय ... Read More »

मैले प्रभुलाई ग्रहण गरे

आज भन्दा ३३ वर्ष अगाडीको युगलाई पर्केर हेदा अथार्त नेपालको वि.स. २०३७ साल तिरको कुरा हो । नेपाल बहुजाती बहु धर्म, बहु भाषा बहु संस्कृति राष्ट्र भएता पनि नेपाली जन्ताले आफ्नो धर्म र संस्कृतिलाई स्वतन्त्र थिएन । नेपालको जहानिय राणाकाल भन्दा अगाडी देखि सामन्ति राजतन्त्र निरन्कुस पञ्चायती शासन काल सम्म नेपाल हिन्दु राष्ट्र थियो । नेपालीहरुलाई जवरजस्ती हिन्दु हु भन्न ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney