Monday , 23 October 2017
Breaking News

अन्तर्वार्ता

मेरो सम्पूर्ण जीवन गवाही-(संस्मरण)

(विगतमा छिटफुट संस्मरण लेखेर आफ्नो गवाहीको पाटो कोरेकै हुँ तर आज यहाँ सविस्तार म कसरी प्रभुमा डोर्याईएँ भन्ने कुरा व्यक्त गर्दैछु, त्यसैले प्रस्तुत छ ‘मेरो सम्पूर्ण जीवन गवाही’ |) ‘चाहे दाखको बोटमा कुनै फूल नफूलोस्, चाहे मेरो जीवनमा कुनै सुधार नहोस्, मैले निश्चय गरेको छु रमाउन येशुमा, मैले निश्चय गरेको छु विश्वास गर्न उनैमा |’ ५०४ नं.को उक्त भजन गाउँदा ... Read More »

वास्तवमा भन्ने हो भने त्यो २ झापडको प्रतिफल हो आजको कुमार अब्राहाम ।

कुमार अब्राहाम (सुनाम) नेपाली इसाई सामजमा संघर्षको साथ उदाउदै गरेको नाम हो । वि.सं. २०३८ साल मंसिर १३ गते एक कुमार सुनाम र आमा पूर्णमाया सुनामको कोखबाट दमक–झापामा जन्मनु भएका कुमार अब्राहाम बहुप्रतिभाका धनी हुनुहुन्छ । विभिन्न पत्रपत्रिकामा लेख रचना, कथा, गीत, कविता लेखिरहनु हुन्छ । साथै हास्यविधामा पनि विभिन्न इसाई कार्यक्रममा प्रस्तुति दिइरहनु भएको छ । साथै नेपाली इसाईहरुको ... Read More »

मण्डलीले उचित शिक्षा दिएर तयारीको साथ राख्न आवश्यक छ ।

तपाईंको छोटकरीमा परिचय दिनुहास् ? मेरो नाम पुनम पाँचकोटी हो । र म गेत्समनी एयरपोर्ट मण्डलीको सदस्य हुँ । हाल म मध्यपुर ठिमी, भक्तपुरमा बस्दै आइरहेकी छु । आजभोली के गर्दै हुनुहुन्छ ? हाल म इसाईहरूको एक मात्र रेडियो स्टेशन Good News FM Fulltime  Staff (RJ) को रूपमा विगत २ वर्षदेखि कार्यरत छु । साथै विभिन्न स्टेज कार्यक्रमहरूमा MC गर्दै आइरहेकी ... Read More »

अज्ञानतामा बाइबललाई ट्वाइलेट पेपरका रुपमा प्रयोग गरें ।

मेरो नाम नवीन खड्की हो । मेरो जन्म बु·मती, ललितपुर जिल्ला वार्ड नः ४ मा भएको हो । मेरो जन्म २०३५ साल भद्रौ महिना १५ गते भएको हो । परमेश्वरलाई धन्यवाद होस् र मैले परमेश्वरलाई धन्यवाद दिनैपर्छ । किनभने मलाई आमाको गर्भदेखि नै रच्नु भएको हो, भनेर यतिखेर म महसुस गरिरहेको छु । परमेश्वरको अनुग्रह कृपा र वोलावटअनुसार म बाल्यवस्थादेखि ... Read More »

… म बोल्न नसक्ने अवस्थामा पुगिसकेको थिए ।

 तपाईंको परिचय ? नाम — प्रमोद मुल्मी मण्डली — रामघाट मण्डली बसोबास— औधोगीकक्षेत्र—१०, पोखरा कसरी प्रभुलाई चिन्नुभयो ? साथी कृष्ण दाइलाई महेन्द्रपुलका सबै साथीहरूले ख्रीष्टियन भनेर गिज्याउने गर्दथ्यौं । उहा“लाई एकदिन मैले भनेंः तपार्इं चर्च जानुहु“दा मलाई पनि लानु है । एकदिन उहा“ मेरोमा आउनुभयो र भन्नुभयो, “ल जाउ“ चर्च, अनि म गएँ ।” त्यसपछि चर्च जाने संगतिमा बस्ने मौकाहरू ... Read More »

“च्यानल एस” टेलिभिजनमा न्युज इन्चार्ज, समाचारवाचक र कार्यक्रम प्रस्तोताको रूपमा कार्यरत छु ।

 छोटकरीमा परिचय दिनुहोस ? जयमसिह, मेरो नाम प्रकाश विशुन्के । मेरो जन्म स्थान दक्षिणकाली नगरपालिका वडा नं– ०५, बाँसबारी, काठमाडौं हो । म नवोदय ज्योती मण्डलीमा युवा अगुवा (डिकन) को रूपमा सेवाकाइ गर्छु । आजभोली के गर्दै हुनुहुन्छ ? हाल म “च्यानल एस” टेलिभिजनमा न्युज इन्चार्ज, समाचारवाचक र कार्यक्रम प्रस्तोताको रूपमा कार्यरत छु । विगतमा तुरही मासिक पत्रिकाबाट मिडिया क्षेत्रमा ... Read More »

म त्योभित्र डुब्छु, अनि कहिले परमेश्वरको वचनको प्रकाशभित्र म रुन्छु ।

१. तपाईंको परिचय ? लाजरस थुलुङ, सोलुखुम्बुमा ख्रीष्टियान परिवारमा नै जन्मिएर, झापामा हुर्किएको । सन् २००२ मा फिलिपिन्सबाट पास्टोरल लिडरसीपमा एम.डीभ. सम्मको अध्ययन सिध्याएर हालमा म ज्योति ग्रेट कमीसन फेलोसिपको पास्टरको रुपमा सेवाकाइ गरिरहेको छु । साथै सर्वलाइफ नामक संस्थाको संयोजकको रुपमा हरेक गा.बि.स.मा मण्डली पुगोस भन्ने लक्ष्य लिएर मण्डली स्थापना र अगुवा निर्माणमा समर्पित छु । २. पाष्टर सेवकाइ ... Read More »

जिन्दगीको‬ आयु १ वर्ष मात्र

(शिला तामाङ ) (नेइम गोङबु चर्च )“मानिसको जिन्दगी कर्कलाको पातमा टल्केको पानी जस्तो हो। थाहा छैन कहाँ कति खेर त्यो पानी जमिनमा मितेरी लाउन जाने हो।” साच्चै मेरो जिन्दगीमा जुन घटना घटेको थियो त्यसले गर्दा आज पनि मेरो मुटु भारी भएर आउछ। अनि भित्रदेखि प्रभुलाई धन्यवाद भन्न मन लाग्छ कि प्रभुले त्यो पानी तप्क्न दिनु भएन?परमेस्वरले उहाँको महिमा प्रकट गर्नलाई ... Read More »

जीवनमा आंधी-बेहरी आइपर्छन्, हामी आत्तिन्छौँ पनि तर प्रभुप्रतिको विश्वासलाई कहिल्यै नत्यागौं

  १.      तपाईकोपरिचय ? मेरो नाम अरुना छन्त्याल हो | म गोंगबु-६, काठमाण्डौमा बस्छु |   २.      कसरीयेशूलाईचिन्नुभयो ? पहिले हाम्रो बसाईं पश्चिम मधेशको बुटवल शहरमा थियो र मलाई १५ वर्षको उमेरदेखि नै अज्ञात रोगका कारण अशक्त हुनुपरेको थियो | मेरो रोग पत्ता लगाउन र उपचार गर्न घरिघरि राजधानी आउनुपर्ने हुनाले मेरा आमाबाले उताको जायजेथा सबै बेचेर यहाँ राजधानीमै बसाईं ... Read More »

क्षेत्र सम्बन्धी तालिम लिएका मानिसहरूको कमी छ ।

श्री अन्जान घले नेपाली इसाई चलचित्र क्षेत्रको परिचित कलाकार हुनुहुन्छ । अभिनयमा खारिएका नेपाली इसाई कलाकारहरूको नाम लिनुपर्दा उहाँको नाम छुट्न गएमा त्यो न्यायोचित हुँदैन । उहाँले हालसम्म करिब नौं ओटा चलचित्रमा आफ्नो कुशल अभिनय देखाइसक्नुभएको छ । उहाँले कलाकारिता मार्पmत लामो समयदेखि प्रभुको सेवकाइ गर्दै आउनुभएको छ । त्यसबाहेक स्तुति प्रशंसाको सेवकाई गर्नुको साथसाथै उहाँ बाद्यबादक, संगीत शिक्षक (किबोर्ड, ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney