Monday , 21 August 2017
Breaking News

अन्तर्वार्ता

मेरो परिवरको जीवन घट्ना।

नकुल चौलागाईं : नकुल चौलागाईं :काभ्रे कोसिपारी जन्मनु भयका पबित्राको चौलागाईंको बिर्शन नसक्ने जीवन गवाही। मेरो जन्म काभ्रे जिल्लाको कोशिपारि गोठ्पानी आठ सुन्दर गाउ सुगुरेमा आमा पबित्रा र बाबा केदार नाथ चौलागाईंको कोख बाट दोश्रो सन्तानको रुपमा यस धर्तीमा पाइला टेकन पुगेछु ।पिडा नै पीडा दु:ख नै दुख भोगेर आयका सङघर्षशिल जिन्दगीका पाइलाहरी खै कसरी सुरुवात गरौ कसरी अन्त्य गरौ ... Read More »

आश्चर्यकर्महरू त मेरो जीवनको सबैभन्दा सजिलो काम भन्छु किनकि म ती गर्दिन परमेश्वर गर्नुहुन्छ ।

बसन्त सुवेदी (२१) वर्षका युवा हुनुहुन्छ । उहाँको स्थानिय घर लम्की, कैलाली हो हाल साउद अफ्रिकामा पढाईको सिलसिलामा हुनुहुन्छ । उहाँसँग गरिएको कुराकानीको सानो अंश प्रस्तुत गर्दछौं । युवा अवस्थामा परमेश्वरले काम कसरी गरिराख्नु भएको छ ? परमेश्वरमा उमेर होइन, तिर्खा गर्नेको हुनुहुन्छ । तपाईं जति तिर्खा गर्नुहुन्छ त्यति पाउनुहुन्छ । परमेश्वर त झन् हामी हरेकको लागि पर्खीराख्नु भएको छ, ... Read More »

मैले मृत्युको असली रुप देखेको छु

म एउटा कट्टर हिन्दु रीतिरिवाजसँग सम्बन्ध राख्ने परिवारमा जन्मिएको थिएँ । मलाई सानै उमेरमा निमोनिया भएको थियो । मेरो स्वास्थ्य स्थितिबारे हाम्रो परिवारका सबै सदस्यहरु असाध्यै चिन्तित हुनुहुन्थ्यो । पछि यही समस्याले गर्दा कहिलेकाहिँ सञ्चो नहुने तथा औषधि खाएर बस्नुपर्ने हुन्थ्यो । मेरो लागि आमाले पूजापाठ ज्यादै गर्नुहुन्थ्यो । धेरै भाकल गर्ने, बोका चढाउने, लडडु चढाउने यहाँसम्म कि झारफुक गर्ने ... Read More »

‘नेपाल भारतवीचमा अनिवार्य भिसा सिस्टम लागु गराउनुपर्छ’

 –रोशन खतिवडा, अध्यक्ष पिपुल्स पार्टी नेपाल बाहिरी संसारमा धेरै नदेखिए पनि फेसबुक वा अनलाईन मार्पmत अर्काे परिचित व्यक्ति हुनुहुन्छ रोशन खतिवडा । अहिले नै अरु समुदायका व्यक्तिहरुमाझ धेरै परिचित नभएपनि इसाई समुदायमा लगभग राम्रै परिचय बनाउन रोशनजी सफल हुनुहुन्छ । अनि उहाँ पनि ‘पिपुल्स पार्टी नेपाल’बाट राजनीतिक मैदानमा उत्रैँदै हुनुहुन्छ, यसैले उहाँका पार्टीको राजनैतिक उद्देश्य आदिको बारेमा दानियल भट्टज्यूले लिखित ... Read More »

म ख्रीष्टियन भएकोमा रुष्ट छन्

असल गोठालो चलचित्र अभिनय गर्ने क्रममा येशूलाई विश्वास गरेकी कलाकार अनु श्रेष्ठस“ग गरिएको कुराकानीको केही अंश प्रस्तुत छ । तपाईंको परिचय ? मेरो नाम अनु श्रेष्ठ हो । धोबिघाटमा बस्छु । मेरो स्थायी घर लमजु·ड्ड हो । तपाईं चलचित्र क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ? साथीमार्फत निर्देशक अरुणजंग शाहीसँग भेटभयो । उहाँले मलाई चलचित्र अभिनय गर्ने मौका दिनुभयो । मेरो जीवनको ... Read More »

मलाई विश्वास छ सबै ख्रिस्टियनहरुले हाम्रै पार्टीलाई भोट दिनेछन्– भरत गिरी

निर्वाचन आयोगमा ‘आमूल परिवर्तन ख्रिस्टियन पार्टी’ दर्ता गरेर ख्रिस्टिय समाजमा चर्चा बटुल्न भएका व्यक्तिको नाम हो –भरत गिरी । उहाँहरुले ‘आमूल परिवर्तन ख्रिस्टियन पार्टी’ को लागि निर्वाचन आयोगमा दर्ता गराउनुभएको छ । निर्वाचन आयोगले दर्ता गर्ला नगर्ला भोलिका दिनमा थाहा हुनेछ । तर धर्मको नाउँमा राजनीति गर्न खोज्यो भनेर कोही उहाँको विरोध गरिरहेका छन र कोही समर्थन गरिरहेका छन् । ... Read More »

गैर इसाई संसारिक गीतको संगीत भर्दा कुनै ईश्वरीय आनन्द हुँदैन, समय बितेर जाँदा पिडा दायक जीवन हुन्छ ।

संगीतकार, गीतकार गगन सुब्बसँग गरिएको कुराकानी केही अंश अहिले के गर्नु हुँदैछ ? र म अहिले विभिन्न विद्यालयहरूमा गायन कला सिकाउँछु । साथै विभिन्न इसाई भजन एल्बमहरूमा संगीत दिने र रेकर्डिङ गर्ने कार्यहरूमा व्यस्त छु । संगीत क्षेत्रमा कसरी लाग्नुभयो ? र म सानै उमेरदेखि रेडियो अडियोद्वारा पुराना वरिष्ठ संगीतकारहरूको, गायकहरू, गायिकाहरूको गीतहरू सुन्थे, सानै १०÷११ वर्षको उमेरदेखि हार्मोनियम, तबला, ... Read More »

मेरो अध्ययनको विषय र पेशा दुवै नै संगीत हो ।

छोटकरीमा परिचय दिनुहोस ? म एलिया सुनुवार हो । मेरो घर रामेछाप जिल्लाको रस्नालमा हो । हाल म काठमाडौमा बस्छु र शालोम ए. जी. मण्डलीमा सगंति गर्छु । आर. आर. कलेज काठमाडौमा संगीत विषयमा स्नातक विषयमा अध्यनरत छु । . आजभोली के गर्दै हुनुहुन्छ ? मेरो अध्ययनको विषय र पेशा दुवै नै संगीत हो । भर्खरै मेरो एल्वम ‘“नयाँ जिवन” ... Read More »

गायिका सनिला राई

गायिका सनिला राई ख्रीष्टिय संगीत जगतमा परिचय गराइरहनु पर्ने नाम होइन । धेरै इसाई गीतहरूमा आÇनो सुमधुर स्वर दिएर धेरै स्रोता र दर्शकहरूको मनमा वस्न सफल गायिका सनिला राई, २० वर्षको सांगीतिक अनुभव बटुली संगीतमा निरन्तर लागीरहनु भएको छ । वुवा एमबहादुर राई र आमा शुमलजी राईबाट सन् १९८४ मा जन्मनु भएकी गायिका दार्जलि·मा जन्म भएको थियो । बेटेन हाइस्कुलबाट ... Read More »

परमेश्वरलाई पछ्याउने साधारण व्यक्ति हुँ ।

तपाईंको परिचय ? मेरो नाम एन्ड्रयु पौडेल हो । म हाल गे्रश इन्ट्रनेसनल कन्सलटेन्सीमा निर्देशक हुनुको साथै सामाजिक कार्यकर्ता र परमेश्वरलाई पछ्याउने साधारण व्यक्ति हुँ । कसरी प्रभुलाई चिन्नुभयो वा ग्रहण गर्नुभयो ? म पढाईको सिलसिलामा चितवन, भरतपुरबाट उच्च शिक्षाको लागि काठमाडौं आए । मिति २००२ तिर मेरो आफ्नै ठूलो दाई रामचन्द्र पौडेल चर्च जानुहुन्थ्यो र वहाँको माध्यमद्वारा बाइबल अध्यल ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney