Monday , 23 October 2017
Breaking News

कभर स्टोरी

राप्रपा नेपाल मकवानपुरका इसाईहरुलाई सहयोग गर्दै

हेटौँडा, १९ मंसिर, २०७३ सुन्दर दाहाल राप्रपाका नेता तथा संसाद गणेश थापाको पहलमा मकवानपुरको उत्तरी क्षेत्र नामटार ९ मा एम्बुलेन्स हस्तान्तरण भएको छ । थापाले आफ्नो पहलमा हिमालयन बैंकको सहयोगमा स्थानीय स्वास्थ्य सेवालाई सहज बनाउनको लागि एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । नामटार ९ मा रहेको प्रेम सेवा समाजद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य क्लिनिककलाई एम्बुलेन्स सञ्चालन गर्न हस्तान्तरण गरिएको मिडिया नेपालका अध्यक्ष ... Read More »

चरीकोट केसको फैसला

चरीकोट केसको फैसला भएको छ । ८ जनाले मुद्दाबाट मुक्त भएका छन् भने उनीहरुले राखेको धरौटी पनि फिर्ता पाएका छन् । टिच नेपालका प्रतिनिधिहरु बनिता डंगोल, बालकृष्ण राई, फिलिप तामाङ, किरण दाहाल र भीमबहादुर तामाङ लगायत चरिकोटस्थित माउन्ट भ्याली बोर्डिङका प्रिन्सिपल प्रकाश प्रधान, मोर्डन नेपालका प्रिन्सिपल विमल शाहीलाई स्थानिय प्रशासनले मिति २०७३ जेठ २७ गते विहिबार पक्राउ गरेको थियो । ... Read More »

‘‘चाडपर्वहरुमा स्वतन्त्रताको अन्र्तकथा लुकेको हुन्छ’’

हम्रो पूर्वीय समाजमा कुनै पनि कुराको अनुसन्धानात्मक प्रणाली भएर अगाडि वढाउने प्रचलन छैन । चाडवाढ आयो, रमाईलो ग¥यो, भेटघाट भयो, सकियो । त्यसको तह सम्म पुगेर केलाउने र जरा सम्म पुग्न, अलिकति पनि कसरत, मेहनत र अभ्यास गर्ने प्रचलन हाम्रो संस्कारमा न्यून छ वा छदै छैन भन्दा पनि पनि अत्यूक्ति नहोला । मैले यी सवै नितान्त बिश्वव्यापि (Entire Global)ि धरातलको ... Read More »

व्यवस्था र अनुग्रह

किनभने व्यवस्था अब आउने उत्तम कुराहरूको खास रुप होइन, तर तिनको छाया मात्र हो (हिब्रू १०ः१) पुरानो करारमा, इस्राएलीहरूको जीवनमा घटेको सबै घटनाहरू मण्डलीको आत्मिक जीवनमा घटने घटनाहरूको शरीरिक तस्बिर हुन् । पुरानो करारमा मानिसहरू व्यवस्थाको नियम भित्र थिए र ती नियमहरू आउनेवाला उत्तम कुराको छाया हो भनेर हिब्रूका लेखक भन्छन् । हामी छायामा होइन तर अस्तित्वमा विश्वास गर्छाैं । ... Read More »

सुन्दरताको भ्रम चिरेर हेर, सुन्दर संसार

दिल प्रज्वलित युनिक       बेथानी बप्तिस्त मण्डली    चन्द्रौटा, कपिलवस्तु सबैलाई सुन्दर मुहार राम्रो लाग्छ। त्यसैले हरेक मान्छे सुन्दर हुने अभिलाषा पाल्दछ। कसै कसैलाई त झन् आफू अरु भन्दा अति नै सुन्दर भई दिए” हुन्थ्यो भन्ने चाहना हुन्छ। झन युवावस्थामा त प्रायःलाई आफ्नो सुन्दरताको कारण सबै आफू प्रति आकर्षित भई दिए हुन्थ्यो” भन्ने पनि लाग्छ नै। तर कतिपय ... Read More »

फेसबुक के का लागि?

– बिशाल गुरुङ्ग सामाजिक सञ्जाल फेसबुकका बारेमा त सबैलाई धेरै कुरा थाहा छ । यसबाट हामी कति जनाले धेरै असल र नयाँ कुराहरु सिक्ने र थाहा गर्ने मौकाहरु पनि पाईरहेका छौं । यसलाई सहि प्रकारले सहि कुराका लागि प्रयोग ग-यौं भने धेरै धेरै राम्रा, असल र सकरात्मक कामहरु पनि भईरहेका छन् । तर फेसबुकका केहि सकरात्मक भन्दा नकरात्मक पक्षहरु बढि ... Read More »

स्तुतिप्रशंसा र आराधना

ज्योति सुनुवार १. सङ्गीतको सुरुवात, परिभाषा र मण्डलीमा यसको महत्व । सङ्गीत परमेश्वरबाटै स्वर्गमा सुरु भएको कुरा हो, जहाँ लगातार रुपमा स्वर्गदूतहरूले यसको प्रयोग गरी परमेश्वरको महिमा गरीरहेकाछन् (अ्युव ३८ः७) । यो मानव जातिलाई यसको सही प्रयोगबाट उहाँकै स्तुतिप्रशंसा र आराधना गर्न दिइएको विशेष वरदान हो । यो उहाँलाई अत्ति मनपर्ने कुरा हो । यो विशेष वरदान भएकोले सबैलाई दिइदैन ... Read More »

नविन चर्चको २५ औं रजत जयन्ती भव्यताका साथ सम्पन्न

दानियल भट्ट, ८ कात्र्तिक काठमान्डौ, सयौं विश्वासीहरू र दर्जनौ इसाई अगुवाहरूको उपस्थितिमा नविन चर्चले आÇनो २५ औं रजत जयन्ती भव्यताकासाथ सम्पन्न गरेको छ । काठमान्डौको बसुन्धरा स्थित नविन चर्चको प्रांगणमा भएको रजत जयन्तीमा वुटवल ज्योति चर्चका संस्थापक तथा एनसिएफका पूर्व अध्यक्ष रेभ. डा. सिमोन पान्डे, विशप नारायण शर्मा, रेभ पास्टर प्रकाश सब्बा, रेभ. सुन्दर थापा, डा. सरिता गिरी, ख्रीस्टियन महासंघका ... Read More »

दिन र चाडहरू मनाउने ?

-PA Thomas प्रत्येक समाज र धर्मले विभिन्न कारणहरूको लागि विशेष दिनहरू तथा चाँडहरू मनाउने गर्छन् । व्यक्ति तथा परिवारहरूले जन्म दिन तथा वार्षिकहरू मनाउने गर्छन् । जो कुनै घटना वा सफलताको स्मरण, धन्यवाद, खुशी आदिसँग जोडेको हुनसक्दछ । यस्ता दिन र चाँडले कसैलाई वा केही वस्तुलाई विशेष महत्व र मान्यता दिन र त्यसमा सहभागी हुन अरूलाई पनि मौका दिन्छ । ... Read More »

म बप्तिस्मा नलिएको पाष्टर हु

ख्रीष्टियन चलचित्र अपेक्षामा अभिनय गर्ने क्रममा ख्रीष्टियन भएका कलाकार राजु श्रेष्ठसग गरिएको कुराकानीको केही अंश कसरी अपेक्षा चलचित्रमा अभिनय गर्न पाउनुभयो? सेकुलर चलचित्र गर्ने क्रममा रोशन सेवक (अपेक्षाको निर्देशक)सँग भेटभयो । फुर्सदको समयमा उहाँले भ्याएसम्म मलाई सुसमाचार सुनाउनु हुन्थ्यो । उहाँसँग धेरै सेकुलर चलचित्र र भिडियोमा पनि काम गरिसकेको हुनाले ख्रीष्टियन चलचित्र बनाउन लागेको कुरा सुनाउनुभयो र मलाई मौका पनि ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney