Monday , 23 October 2017
Breaking News

कभर स्टोरी

सल्यानमा थुनामा परेका ख्रीष्टियनहरू निर्दोष

सल्यानमा जेल पर्नुभएका ख्रीष्टियनहरु निर्दोष हुन् २०७३ फागुन ३ गते सल्यान जिल्लामा झुठा आरोपमा ५ वर्ष जेल चलान भएका ४ जना ख्रीष्टियन नागरिकहरु निर्दोष पाइएको छ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा बताइएको छ । उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.बि. गहतराजज्यूको नेतृत्वमा महासचिव पा. पदमनाथ पराजुली र प्रवक्ता/उप–महासचिव पा. ... Read More »

इसाई विश्वास एउटा धर्म कि क्रान्ति ?

इसाई जगतमा एउटा समसामयीक बहसको थालनी गर्ने जमर्को गरेको छु । यो एउटा यस्तो बहस हो जसले इसाई विश्वास Christianity लाई पुनःपरिभाषित गर्न सकेको होस् । यो बहस केवल यस लेखमा मात्र सिमित हुनेछैन तर हरेक व्यक्तिका बिचारहरूमा, मानसपटलहरूमा, सोचहरूमा, अभिव्यक्तिहरूमा र व्यवहारहरूमा प्रकट हुनेछ भन्ने आशा लिएको छु । यस बहसमा विचारको स्वतन्त्रता र स्वतन्त्रताभित्रको नियमिततासम्मत ढंगले आफ्ना विचारहरू ... Read More »

ख्रीष्टियन समुदायका लागि कार्यक्रम” भन्ने विषयमा सम्बोधन गरि रु.५० हजार रकम विनियोजन

नेपालमा अहिले हिन्दु राज्यको होडबाजी चलिरहेको छ । यस्तो परिस्थितिमा विभिन्न निकाय, व्यक्ति, राजनीतिज्ञ आदिले ख्रीष्टियान समुदायलाई लक्षित गरी विभिन्न टिका टिप्पणी तथा विरोध गर्ने गरेको पाईन्छ । तर सिङ्गो देशमा नै ख्रीष्टियानहरुको भईरहदा पनि काभ्रेको भकुण्डेबेशीमा रहेको दाप्चा काशिखण्ड नगरपालिकाले भने ख्रीष्टियान समुदायको लागि भिन्न भाव प्रकट गरेको छ । दाप्चा काशिखण्ड नगरपालिकाको आ.व. २०७४/०७५ को लागि नगर परिषद्बाट ... Read More »

भारतमा भएको सन् १८५७ को सिपाही विद्रोह र ख्रीष्टियन समुदाय

लेखकः बिशप दिनदयाल अनुवादकः नरेश दुवाल भारतीय उपमहाद्वीप यति विस्तृत छ कि यसको कुनै न कुनै भागमा विद्रोह भइरहन्छ । विशेषगरी जब केन्द्रीय सत्ताले आफ्नो प्रभुत्व स्थापित गर्ने प्रयास गर्दछ तब विद्रोह हुने गर्दछ । व्रिटिस कम्पनीले आफ्नो राज्य विस्तार गर्दा पनि उसले अनेकौं विद्रोहहरूको सामना गर्नुप¥यो । हरेक विद्रोहको विभिन्न कारणहरू हुन्छन् । सन १८५७ मा भएको सिपाही विद्रोहको ... Read More »

हाम्रा ४ जना ख्रीष्टियन जेल, हामी र हाम्रो नेतृत्व असफल

– रामहरी (विश्वास) थापा २०७३ जेठ ६ गते ५ जना ख्रीष्टियनहरु प्रकाउ गरि थुनामा राखिएको थियो । ८ महिना लामो समयपछि ४ जनालाई ५ वर्ष जेल चलान भएको छ भने १ जनालाई सल्यान जिल्ला अदालतले सफाइ दिएको छ । सुकलाल परियार, गंगा परियार, लाली पुन, विमकली बुढा जेल चलान भएका छन् भने रुपा थापालाई निर्दोष ठहराइकी छिन् । सल्यानको घटना ... Read More »

प्रयास र सफलता

-आईजेक राई वmेही वर्ष अघि रानीवनमा खरायोहरूको एउटा समूह बस्दथ्यो । एकदिन त्यस समूहमा रहेका दुईवटा बच्चा खरायोहरू खेल्दा खेल्दै अचानक एउटा खाल्डोमा खस्न पुगे । यो देख्ने बित्तिवैm त्यहाँ रहेका अरू ठूला–ठूला खरायोहरूले ती दुइ खरायोहरूलाई खाल्डोका वरिपरि बसेर कराउँदै गाली गर्न थाले । तिनीहरूले ती दुइ बच्चा खरायोहरूलाई–“खेल्दाखेरि होशियार भएर खेल्नु पर्दैन्थ्यो अब कसले तिमीहरू दुइलाई आएर निकाल्न ... Read More »

के आमुल परिवर्तन ख्रिस्टियन पार्टी महासंघले खोलेको पार्टी हो ?

दिनेश श्रेष्ठ गत भदौमा महासंघले लामो समयदेखि हुन नसकेको आफ्नो महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व सहित नेपाली ख्रिस्टियन समुदायमाझ आयो, त्यसले नेपाली ख्रिस्टियन समुदायमा महासंघप्रति मानिसको आशा पक्कै जागृत गरायो । झन् पछिल्लो समयमा नेपाल सरकारले सार्वजनिक विदा कटौती गरेको ख्रिस्टमस पर्वलाई सार्वजनिक विदा कायम गराउन जुन पहल र भूमिका खेल्यो, त्यसको नेपाली ख्रिस्टियन समुदायले भुल्नेछैनन् । मैले यहाँ अरुले ... Read More »

हामी कसलाई महिमा गर्छौ ?

पा. कोषविलास अधिकारी हुनत मानिस संसारमा धन,मान र ईज्जतकै लागि संङ्घर्ष गरेर जीउन चाहान्छ । यसै बहानामा उ संसारका धेरै थोकहरूसँग परिचित भईसकेको हुन्छ । परमेश्वरले सृष्टि गरेका सबै थोकहरूको उपभोग त मानिसले गरेको छ नै तर ती थोकहरूलाई पुजेर हाम्रो सृष्टिकर्ता परमेश्वरलाई हामी अवश्य महिमा गर्न सक्दैनौं । संसारमा हामी किन र के लागि छौं वा परमेश्वरले हामीलाई किन ... Read More »

कथा : क्रुसको लकेट

-आईजेक राई धेरै वर्ष पहिलेको कुरा हो, एउटा ठूलो पोखरी नजीक घर बनाई सिकर्मीको परिवार बस्न थाल्यो । त्यस परिवारमा एउटा बालकको जन्म भर्खरै भएको थियो । बालक जन्मिएकोले सिकर्मीको परिवारले आफ्नो छोरोलाई भविष्यमा के–के बनाउँछु भनेर कल्पना गर्न थाले । उनीहरूले आफ्नो छोराको नाम बाइबलबाट नै राखे । त्यो बालकको नाउँ पिटर राखियो । पिटर बुवा आमाले सोचकोभन्दा फरक ... Read More »

उप–राष्ट्रपतिज्यूद्धारा ख्रीष्टमसका अवसरमा सार्वजनिक शुभकामना व्यक्त

२०७३ पौष १०, काठमाडौं येशू ख्रीष्टको शुभजन्मोत्सव (ख्रीष्टमस–२०७३) को सु–अवसरमा सम्माननीय उप–राष्ट्रपति नन्द बहादुर पुनज्यूद्धारा सार्वजनिक शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आयोजना गरेको ख्रीष्टमस महोत्सव (शुभकामना आदानप्रदान कार्यक्रम) का क्रममा प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरी कार्यक्रमको उद्घाटन पश्चात उपराष्ट्रपतिज्यूले देशभित्र र बाहिर रहनुहुने सम्पूर्ण ख्रीष्टियन धर्मावलम्बीहरुलाई महान् पर्व ख्रीष्टमसकौ उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्नुका साथै धार्मिक ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney