Monday , 23 October 2017
Breaking News

कभर स्टोरी

ख्रीष्टको ईश्वरीय रुप येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ ।

मर्कुस ९ः१-१३ शुक्र्रबार ५ जेठ (१९ मई) जब पत्रुस, याकुब र यूहन्नाले येशूलाई महिमित रुपमा परिवर्तित हुनुभएको देखे तब तिनीहरुले येशू साँच्चै ख्रीष्ट अर्थात मसीह हुनुहुन्छ भनी स्वीकार गरे । परमेश्वरले महिमित पुत्रको रुपमा ती तीन जना चेलाहरुका सामने देखापनुभएर येशूले तिनीहरुको विश्वास दृढ बनाइदिनुभयो । मोशा र एलिया पनि येशूसंगै महिमित रुपमा देखा परे । यसबाट हामी देख्न सक्छौं ... Read More »

पत्रुसको स्वीकारोक्ति तपाई ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र ।

येशूले एउटा दृष्टिविहिन मानिसलाई निको पार्नुभयो । पहिले त उहाँले थोरै मात्र त्यसका आँखा खोलीदिनुभयो । तब दोस्रो पल्ट उहाँले आनो हात त्यसका आँखामा राख्नुभयो अनि त्यो पूरा देख्न सक्ने भयो । आत्मिकि रीतिले ख्रीष्टका चेलाहरु पनि त्यो दृष्टिविहिन मानिसजस्ता थिए । ख्रीष्टचाहिँ एउटा शिक्षक, अगमवक्ता, निको पार्ने र आश्चर्य काम गर्न व्यक्तिजस्तो मात्र हुनुहुन्छ भन्ने चेलाहरुले ठाने । त्यसबेलासम्म ... Read More »

भोट खसालिन ११४ वर्षाको उमेरमा डल्लीमाया आमाले

प्रकाश पाख्रिन  स्थानिय तहको निर्बाचनको पहिलो चरणको चुनाबी रौनक देश भर हुदै गर्दा चितवन, भरतपुर महानगरपालिकको २ नम्बरको बाल कुमारी उच्च माध्यमिक बिद्यालय केन्द्रमा भने ११४ बर्सिय डल्ली माया बस्याल आमाले मतदान गरि उद्घाटन गर्नु भएको छ | उहाँले मतदान गर्नु भए लगतै उक्त केन्द्रको मतदान गर्ने काम सुरु भएको थियो | उहाले मतदान गरेको केहि मिनेट पछि सिमसिमे पनि ... Read More »

फेरि पाप गर्नलाई हामीले अनुग्रहको लाइसेन्स पाएका हौँ त ?

रोमान्स थपलिया अनुग्रहको युग र समय छँदैछ, यसकारण अब मैले जानीजानी जतिपटक जीवित परमेश्वरको विरोधमा पाप गरेर वचनलाई इन्कार गरेपनि। अाखिर घरिघरि मज्जाले आशु खसालेर, रोएर परमेश्वर सँग क्षमा पाइहाल्ने रहेछु नी। भन्नेहरु: अब एकपटक फेरि जीवित परमेश्वरको जीवित वचनलाई राम्रोसँग पढ र सुन। किनभने जीवित परमेश्वर कुनै गोलमाल का परमेश्वर होइन।✊ #जीवित_वचनले_अाज_हामी_मण्डलीलाई_भन्नुहुन्छ। १ पत्रुस 4:17 किनभने न्‍याय परमेश्‍वरकै परिवारबाट ... Read More »

परमेश्वरको वचन जीवित छ, यसले जीवन दिन्छ

रेभ डा बाल कृष्ण शर्मा प्रिन्सिपल नेपाल थियोलोजिकल कलेज हामीलाई थाहा छ, परमेश्वरको वचन कसरी नेपालमा आयो । पहिला परमेश्वरको वचन घोषणा गर्न मुस्कील र गाह«ो थियो । धेरै अग्रजहरू धेरै गाह«ो अवस्थामा संघर्ष गर्नु प¥यो । आजको जस्तो सजिलो थिएन । बाइबल र बाइबलको शिक्षा मानिसहरूको हात हातमा पु¥याउने कार्यलाई अपराधी रूपमा लिईन्थ्यो । यो हाम्रो इतिहास हो । ... Read More »

हुम्ला जिल्लाको किरण बुढा सहित २१ जनालाइ धर्म परिवर्तन, मानव वेचविखन तथा ओसारप्रसारको अभियोग ।

१५ वैशाख, ललितपुर । विगत ३ वर्ष अघि २०७१÷१÷९ गते हुम्ला जिल्ला स्याडा गा.वि.स. वडा न. ४ बस्ने किरण बुढा सहित २१ जनालाई जिल्ला अदालत विराटनगर पुनरावेदनले धर्म परिवर्तन, मानव वेचविखन तथा ओसारप्रसारको अभियोग लगाएको थियो । कर्सिया विराटनगरस्थित एलिजावेथ बाल गृहमा राख्न भनि जैसिहं बुढाको नेतृत्वमा हुम्लाबाट ७ देखि ११ वर्ष उमेर समुहका ९ जना बालबालिकाहरु गणेश बुढा, चरन ... Read More »

“धन्यवाद भन्न फर्किनुहुनेको निम्ति योग्यको बन्नुहोस्”

११येशू यरूशलेमतिर जाँदैहुनुहुन्‍थ्‍यो । यस यात्रामा उहाँ सामरिया र गालीलको सिमाना भएर जानुभयो। १२उहाँ एउटा गाउँमा पस्‍नुहुँदा दश जना कुष्‍ठरोगीसँग उहाँको भेट भयो । टाढ़ै उभिएर तिनीहरूले १३चर्को सोरले भने, “हे येशू गुरुज्‍यू, हामीमाथि कृपा गर्नुहोस्‌।” १४उहाँले तिनीहरूलाई देखेर भन्‍नुभयो, “जाओ, गएर पूजाहारीकहाँ आफैलाई देखाओ ।” तिनीहरू जाँदाजाँदै निको भइहाले । १५तिनीहरूमध्‍ये एक जनाले आफू निको भएको देख्‍यो, र उच्‍च ... Read More »

को हुन साधु सुन्दर सिहँ ?

भारतको लुधियान शहर नजिकै रामपुर भन्ने गाउँको एक सिख परिवारमा साधु सुन्दरको जन्मा भएको थियोे । सुन्दर सिहँको बुबा पेसाले किसान हुनुहुन्थ्यो । आमा घरायसी काममा छोराछोरी लाई हुर्काउनमा सहयोग गर्नुहुन्थ्यो । सुन्दर लाई आमाले असाध्यै माया गर्नुको साथै उनको भबिस्य प्रती निकै चिन्ता गर्नुहुन्थ्यो । सुन्दर सानै देखि सिख परिवार हुर्केकोले उहाँ लाई पुजापाठ, धर्म्कर्मा सम्बन्धि आमाले धेरै सिकाउनु ... Read More »

मानिसलाई सृष्टि गर्नु अघिनै उहाँको भविष्य क्रुस हो भनेर उहाँलाई थाहा थियो तरै पनि उहाँले सृष्टि गर्नुभयो l

“आज मैले तिमीहरुलाई दिन लागेका उहाँका विधि र आज्ञाहरु पालन गर, र तिमीहरु र तिमीहरुका पछिका वंशको भेला होस् र परमप्रभु तिमीहरुका पछिका वंशको भलो होस् र परमप्रभु तिमीहरुका परमेश्वरले अनन्त कालसम्म दिनुभएको देशमा तिमीहरुको आयु लामो होस् । व्यवस्था ४:४० इस्राएलीहरुले परमेश्वरको वचन कति मुल्यवान छ र ख्रीष्ट इस्राएलको संस्थापक पिता हुनुहुन्छ भनेर बिर्सनछन् वा वेवास्ता गर्छन् होला, तर ... Read More »

“समर्पित एक सच्चा ख्रिष्टकाे सिपाही गुमायाेैं “

रेभ.पास्टर ज्ञान वहादुर सुनुवारकाे पार्थिव शरीरलाई अन्तयष्ठी – अाेखलढुंगा जिल्ला खिजीफलाटे-२,स्थायी निवासी रेभ पास्टर ज्ञान वहादुर सुनुवारकाे अाज उनकै निजी घर ल्याई अन्त्यष्ठी गरीयाे । पूर्वाचल क्षेत्रीय एजीएन अध्यक्ष रेभ.पा. मुकुन्द प्रसाद रिजाल,निवर्तमान अध्यक्ष पास्टर इन्द्र व. सुनुवार,सचिव रेभ.पा. प्रकाश थापा,सदस्य पास्टर खड्गदास श्रेष्ठ, सबै क्षेत्रिय समिति सदस्यहरु,युवा संगतीका क्षेत्रिय तथा उपक्षेत्रका संयाेजक सचिव लगायत समितहरु,स्थानीय नजिक चर्चका पास्टर,विश्वासीहरु,जिल्ला इसाइ ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney