Monday , 23 October 2017
Breaking News

कभर स्टोरी

आसामको यात्रामा…

–विषप डा. नारायण शर्मा जोरहाट, भारतीय वायुसेनाको हवाइअड्डामा ओर्लदा धेरै बर्ष पछि आसाममा पाईला टेकिएको महसूस भयो । आसामको सौन्दर्य वासनाले स्पर्श गरेको आभाष भयो । चिसो हावा चलिरहेको थियो । म संगै उत्तर पूर्वोत्तर भारतका विषप पी एस थोमस थिए । कोलकत्ताबाट संग–संगै हामी हिंडेका थियौं नेपाली पास्टरहरुले गरेको आत्मिक सम्मेलनमा भाग लिन । एअरर्पोर्टबाट बाहिर निस्कने बित्तिकै नयाँ ... Read More »

प्राचीन बाइबलमा आधुनिक खगोल विज्ञान

कमल अधिकारी ख्रीष्टाब्द १९८० मा लागेको खग्रास सूर्य ग्रहण भारतका अधिकांश भागहरूबाट देखिन्थ्यो । सूर्यको सतहमा पूर्णरूपले गोलाकार कालो धब्बा लाग्नुलाई नै खग्रास सूर्य ग्रहण भनिन्छ । सूर्य ग्रहणको बेलामा सूर्यको सतहमा कालो धब्बा लाग्नु अरू केही नभएर चन्द्रमाले सूर्यलाई छेक्नु हो । खग्रास सूर्य ग्रहण लागेको बेला दिउँसै रातजस्तै अन्धकार हुन्छ । यस समयमा आकाश कालो हुनुका साथै आकाशका ... Read More »

स्वघोषित डाक्टरहरू

writer : रोशन प्रजापति क्वाइनोनिया भक्तपुर मण्डली हाल: धुलिखेल, काभ्रे   बिहान उठ्ने बित्तिकै चियाको चुस्कीसँगै दैनिक अखबार पढ्ने लत धेरैको हुँदोरहेछ । असी प्रतिशतभन्दा बढी राजनीतिक समाचारले भरिएका ती पत्रिकाहरूको लागि जति पैसा खर्चेर पनि समयको सदुपयोग भनौँ या खर्च गर्नेहरू इसाई जगतमा प्रशस्त नभएका होइनन् तर इसाई पत्रिका महिना दिनमा निस्कँदा समेत थोरै रकम झिक्न ती महानुभावहरू हिच्किचाउँछन् ... Read More »

इष्टर महोत्सव भित्र लुकेको पुनरुत्थानको रहस्य

-समयकुमार रम्तेल   इष्टरका गीत हामी सजिलै गाइदिन्छौ । येशू ख्रीष्टको मृत्य र पुनरुत्थानको चर्चा सजिलै गर्छौ । ३९ कोरा, क्रूसीकरण र रित्तो चिहान हामी हाँसी—हाँसी विर्सीदिन्छौ । थुकाई, कुटाई र मुत्युवरण आत्मसाथ गरेको कुरा चलचित्र जस्तो मात्र सम्झन्छौ । काँडे मुकुट, हत्केलामा किल्ला र कोखमा भाला रोपिएको घटना नाटक मात्र सम्झने हाम्रो वर्तमान समयप्रति खेद प्रकट गर्न मन लाग्छ ... Read More »

परमेश्वरको उपथितिद्वारा पाइने केही आशिषहरू

-Pastor Robert Karthak व्यवस्थाका पाटीहरू लिनलाई परमेश्व्रकहाँ गएको मोशा चालिस दिनसम्म सिनै पर्वतमा उतै अल्मलिए । यसरी लामो समयसम्म पनि तिनी नफर्कदा हतास भएका इस्राएलीहरूले हारूनलाई एउटा सुनको बाछो बनाउन लगाएर परमेश्वरको सट्टामा त्यसैलाई पुज्नथाले । परमेश्वर साह्रै क्र्रोधित हुनु भयो र तिनीहरू सबैलाई भस्म गर्ने निर्णय गनुभयो । मोशाले बडो मुश्किलसित उहाँलाई मनाए । उहाँले मोशालाई भन्नुभयो,“तिमीहरू हठी मानिस ... Read More »

“ख्रीष्‍टमा” हुनु भनेको के हो?

जर्ज जेलर मानव जातिलाई दुई समूहमा विभाजन गर्न सकिन्छ: १) जोहरू ख्रीष्‍टबाहिर छन् (कलस्सी ४:५; १ थेस्सलोनिकी ४:१२); २) जोहरू “ख्रीष्‍टमा” छन् (२ कोरिन्थी ५:१७; रोमी ८:१)। पहिलो जन्मले मान्छे “आदममा” हुन्छ (१ कोरिन्थी १५:२२) र पुरानो सृष्‍टिसित आवद्ध हुन्छ जुनचाहिँ आदममा मानिसको पतनले बिगारिएको थियो। दोस्रो जन्मले (यूहन्ना ३) मान्छे “ख्रीष्‍टमा” हुन्छ (१ कोरिन्थी १५:२२) र नयाँ सृष्‍टिसित आवद्ध ... Read More »

चिहानबाट रातारात हड्डी चोरी

नेपालमा इसाईहरुले लास गाड्ने ठाउँ नपाएको स्थिति विधमान रहेको छ । गाड्ने समाधिस्थल नभएको कारण विभिन्न समस्या आइरहेको छ । यसका लागि विभिन्न ख्रीष्टियन संघसंस्था लागि परेका छन् तर सफलता भने अहिलेसम्म मिल्न सकेको छैन । एका तर्फ समाधिस्थलको टाउँको दुखाई त अर्को तर्फ चिहानबाट लास उत्खनन् गरी चोर्नेको समस्या । ख्रीष्टियनहरूले आफैले लास गाड्छन् र आफैले चिहानबाट लास गायव ... Read More »

माता परमेश्वर मान्ने जहन गिल जाहका विवाहित पति “जए हून किम ” ले लेखेको आत्मकथा

World Mission Society Church of God ले माता परमेश्वर मान्ने जहन गिल जाहका विवाहित पति “जए हून किम ” ले लेखेको आत्मकथा सन् १९६६ मा मेरो बिवाह जहन (जहन गिल जाह ) संग भएको थियो । त्यसपछि हामीहरुका २ जना सन्तान भए । हामीहरुको बिवाहपछिका दिनहरुमा हामीहरु चर्च जान सुरु गर्यौं । एकजना “रोए” (ROE) थर भएका क्रिश्चियन व्यक्तिले हामीलाई ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney