Monday , 23 October 2017
Breaking News

कभर स्टोरी

महान् बैज्ञानिकहरुको विश्वास येशूमा

अहिले ख्रीष्टबिरोधी हरुले इन्टरनेटमा जताततै बाइबललाई बिज्ञान बिरोधी देखाउन अनेक गलत तर्कहरु सेयर गरेका छन । यस्ता भ्रमात्मक कुराहरुले हामी प्रभुका जनहरुलाई केहि फरक नपार्ने भए पनि हाम्रा अन्य मित्रहरुलाई केहि बहकाउन पनि सक्दछ । त्यसैले यस पोष्टमा लेखिएको कुरालाई सक्दो धेरै सेयर गरेर धेरै भन्दा धेरै मित्रहरुलाई यो पढ्ने अवसर दिलाइदिनुहुन हार्दिक अनुरोध गर्दछु । १) निकोलस कोपनिर्कस (१४७३–१५४३)  पोल्यान्डका खगोलशास्त्री थिए । उनले पहिलोपल्ट ... Read More »

तपाईं जो महान हुनुहुन्छ

-रामप्रसाद पौडेल यो लेख तपाईंको सुन्दर ब्यबहार र अनौठो सोख देखेर तयार पारिएको हो । यो लेख पढेर तपाईंले परमेश्वरले तपाईंको जीवनमा गर्नुभएको अचम्मको कामको लागि उहाँलाई धन्यवाद दिन सक्नुहुन्छ । यो लेख तपाईंको जीवनको समग्र अध्ययन हो । यसमा मैले तपाईंको अद्धितीय जीवनशैलीको प्रशंसा गरेको छु । प्रशंसा सुन्न कसलाई मन लाग्दैन र ? बडो खुशीसाथ तल पढेर हेर्नुहोस् ... Read More »

ख्रीष्टियन आइडियल सांगीतिक समालोचना

—गगन सुब्बा, संगीतकार संगीत कलाको शुरुवात संसारको उत्पति संगसंगै भएको हो । यसको सृष्टि परमेश्वरद्वारा नै भएको हो । आफैंले सृष्टि गरेको मानवजातिले गीत गाएर बाजाहरु बजाएर संगीतको धुनमा मेरो प्रशंसा र आराधना गरुन् भनेर परमेश्वरले नै संगीतको सृष्टि गरेका हुन् । स्वर्गमा निरन्तर रुपमा स्वर्गीय संगीतको धुनमा हजारौं स्वर्गदूतहरुले परमेश्वरको प्रशंसा आराधना गरिरहेका हुन्छन् । त्यसकारण इसाई संगीत क्षेत्रमा ... Read More »

गर्भित वा लज्जित मृत्यु (मृत्यु सेवामा प्रचार गर्न सकिने प्रवचन)

Writer : Dil  Tamang विषय      : गर्भित वा लज्जित मृत्यु पाठ          :  फिलिप्पी १:२१–२४   “किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो । यदि शरीरमा नै जिउनु होभने मेरो निम्ति त्यो फलदायी परिश्रम हुनेछ ।तर पनि मैले कुनचाहिँ चुन्नुपर्ने हो, त्यो म भन्न सक्दिनँ । म त दोधारमा परेको छु । बरु बिदा भएर ख्रीष्टको साथमा हुने ... Read More »

समयलाई महत्व दिने केही हृदयस्पर्शी उदाहरणहरू

१) ‘मर्नु भन्दा पहिला यो पुस्तक पढेर हेर !” “उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनु भएको छ । उहाँले मानिसका मनमा अनन्तता पनि राखी दिनुभएको छ तापनि तिनीहरूले परमेश्वरले आदि देखि अन्त्यसम्म के गर्नु भएको छ, त्यसको गहिराइलाई बुझ्न सक्तैनन् ।”उपदेशक ३:११ संसार भर जहाँ जे जति कुराहरू छन् उहाँले आफ्नो ठीक समयमा ति सवैको परिचालन गरिरहनु भएको छ ... Read More »

यसरी क्रियश्चियन बनें

१ असोज,  काठमाडौं । एक्लै भएपछि कहिलेकाँही प्रेम प्रस्तावले हैरान पार्दा रहेछन् । केही फ्यानका प्रस्तावले हैरान भएकी छु । ए लेभल पदमा रहेका व्यक्तिहरु, ठुल्ठुला बिजनेस म्यान, एनआरएनहरु सबै क्षेत्रका फ्यानहरुले प्रस्ताव राख्नुहुन्छ । ‘अञ्जुजी, जिन्दगीलाई यसरी लानुपर्छ’ भनेर सँगै हिँड्ने बाचा पनि गर्छन् । बिहेको प्रस्ताव गर्नेमा आर्मीको मेजरभन्दा माथिल्लो ओहोदाका व्यक्ति धेरै छन् । राजनीतिक दलका ठुल्ठुला ... Read More »

यस अर्थमा आङ सान होंग ख्रीष्ट हुन सक्दैनन्

writer :  Jagadish Pokharel यस लेखमा संसारका बिभिन्न देशहरुका साथसाथै नेपालमा पनि बिस्तारै बिस्तारै फैलंदै गरेको झुटा शिक्षा “वर्ल्ड मिसन सोसाइटि चर्च अफ गड” अर्थात माता परमेश्वर मान्नेहरुको बारेमा छोटो विवरण प्रस्तुत गर्ने जमर्को गरेका छौं । सुरुमा हामी त्यस समुहको सामान्य परिचय तर्फ लाग्नेछौं । उनिहरु सन् १९१८ मा कोरियाको एक बुद्धिष्ट परिवारमा जन्मेर ३० बर्षको उमेरमा अर्थात सन् ... Read More »

सामरीहरूको पीडा बुझ्ने येशू प्रभु

– समयकुमार रम्तेल सामरिको परिचय इतिहास : सुलेमान राजा धनसम्पत्ति र बुद्धिमा पृथ्वीका अरु सबै राजहरू भन्दा श्रेष्ठ भएता पनि परमेश्वरका आज्ञा पालन गर्ने सन्दर्भमा नराम्रोसँग चुके । उनी परमेश्वरको डर र भयमा हिँडेनन् । (व्यवस्था ७ः३,४,२शमूएल ७ः१४,१५) मा उल्लेखित परमेश्वरको वचनलाई उल्लंघन गरे । (परमेश्वरले दाऊदलाई गर्नु भएको प्रतिज्ञा अनुरूप उनीहरू परमेश्वर प्रति इमानदारी हुनु पर्दथ्यो) सुलेमानले भि उœयाएका ... Read More »

क्रिश्चियनहरुको तर्फबाट केहि कुरा

Writer :  Jagadish Pokharel आजकल नेपाली मिडिया अनि तिनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आबद्द रहेका लेखकहरुमा एउटा अनौठो लहर चल्ने गरेको सहजै अनुमान गर्न सकिन्छ । क्रिश्चियनहरुको बिरोधमा अनेक तर्क बितर्क गर्दै लेख प्रकाशित गर्ने र थोरै मात्रै भए पनि चर्चा बटुल्ने । यो ठुला भनिएका छापापत्रिका, अनलाइन न्युजसाइट देखि अरुबेला प्राय: सुनसान जस्तै रहने निजी ब्लगहरुमा समेत लागु हुने ... Read More »

मण्डली र सामुदायिक विकास

– जोनाथन राई परापुर्वकाल देखिनै धार्मिक समुहरूले समाजहरू निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ । दक्षिण एसियाली मुलुकमा विचार गर्ने हो भने पनि विभिन्न धार्मिक विस्वासहरूले एक महत्वपूर्ण तत्वको रूपमा काम गरि मानिसहरूलाई एकत्रित गराई फरक फरक समाजको सृजना गरेको छ । विकासका कार्य वा अनुसन्धान गर्ने क्रममा त्यो निश्चित समुह वा समाजको मेरूदण्डको रूपमा कुन धर्मले काम गरेको छ ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney