Monday , 23 October 2017
Breaking News

कभर स्टोरी

विजयको खुसी इस्राएललाई विजय दिने परमेश्वर नै हुनुहुन्थ्यो ।

आइतवार १४ जेठ (२८ मई)                                                                                               न्यायकर्ता ५ः१–१८ इस्राएली समाजमा समय र परिस्थितिअनुरुप गीत ... Read More »

सुकुम्वासी बस्तिमा अन्जु पन्त फाउण्डेसनको सहयोग

सुप्रसिद्ध गायिका अन्ज पन्तले आफ्नै नामको संस्था अन्जु पन्त फाउण्डेसन स्थापना गरि जेठ १३ गते काठमाडौंको बागमती किनारमा रहेको सुकुम्बासी बस्तिका २२५ बालबालिकाहरुलाई स्कूल ब्याग तथा कपि कलम वितरण गर्नुभएको छ । जागरण प्रि प्राइमरी स्कूलको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा उपस्थित स्थानीय बालबालिकाहरु गायिका अन्जु पन्तका साथमा म यस्तो गीत गाउछु, मैले तिमीलाई मन पराको अवस्था हो लगायतका गीतमा रमाएका ... Read More »

एक नारीद्धारा इस्राएलको उद्धार इस्राएलको उद्धार गर्न परमेश्वरले दबोरालाई उठाउनुभयो ।

न्यायकर्ता ४ः१–२४ शनिवार १३ जेठ (२७ मई) आजको पाठमा परमेश्वरको छुटकारा कोद्धारा र कसरी आउन सक्छ भन्ने विषयमा एउटा विशेष शिक्षा छ । बाइबलीय संस्कृति र हाम्रै नेपालको संस्कृतिलाई हेर्ने हो भने पनि नारी जातिलाई कमजोर र अबला मानिन्छ । उनीहरुबाट कुनै विशेष काम हुन्छ भन्ने कुरालाई मानिसहरु विश्वास गर्न सक्दैनन् । तर आजको पाठमा परमेश्वरले अबला नारीहरुलाई आफ्नो शक्ति ... Read More »

एहूदद्धारा इस्राएलको उद्धार परमेश्वर नै साँचो उद्धारकर्ता हुनुहुन्छ ।

शुक्रवार १२ जेठ (२६ मई)                                                                                                  न्यायकर्ता ३ः१२–३१ ओत्निएलको समयमा इस्राएलीहरुले एक पटक ... Read More »

इस्राएलीहरुको जाँच इस्राएलीहरुलाई जाँच्न परमेश्वरले अन्यजातिहरु राख्नुभयो ।

न्यायकर्ता ३ः१–११                                                                                                        बिहिवार ११ जेठ (२५ मई) परमेश्वरले मानिसलाई ... Read More »

विनाशको बाटो परमेश्वरले इस्राएलीहरुलाई शत्रुका हातमा बेचिदिनुभयो ।

बुधबार १० जेठ (२४ मई) न्यायकर्ता २ः६:२३ परमप्रभु परमेश्वरले अब्राहमसँग गर्नुभएको आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो । उहाँले अब्राहमका सन्तान इस्राएलीहरुलाई प्रतिज्ञाको देश, कनान दिनुभयो । तर इस्राएलीहरुले परमेश्वरसँग गरेको आफ्नो करारलाई पूरा गरेनन् । उनीहरु विश्वासघाती निस्के । उनीहरुले परमप्रभु परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले आफ्नो सारा शक्तिले प्रेम गर्नुपर्ने थियो (व्यवस्था ६ः५) । तर तिनीहरुले आफ्नो हृदय ... Read More »

काँडा र पासो पाप स्वभावको कुराहरुलाई हामीले नाश गर्नुपर्छ ।

न्यायकर्ता १ः२२-२ः५  मंगलवार ९ जेठ (२३ मई) कनानीहरुको विषयमा इस्राएलीहरुलाई परमप्रभुको आज्ञा थियो, “जब परमप्रभु तिनीहरुका परमेश्वरले उनीहरुलाई तिनीहरुको अधीनमा पारिदिनुहुन्छ र तिनीहरुले उनीहरुलाई परास्त ग्रेका हुन्छौ, तब तिमीहरुले उनीहरुलाई सम्पूर्ण नाश गर्नू । तिमीहरुले उनीहरुसित सम्झैता नगर्नू । उनीहरुलाई नटिठ्याउनु (व्यवस्था ७ः२) ।” “नत्रता उनीहरु तिमीहरुको निम्ति पासो बन्नेछन् (प्रस्थान ३४ः१२) ।” तर इस्रायलीहरुले परमप्रभुसँगको यो करारलाई भङ्ग गरे ... Read More »

ख्रीष्टियन भएकै आधारमा झुटो मुद्दामा जेल परेको आस्थाका बन्दीका बालबालिकाको वेदना

आज ख्रीष्टियन महासंघले एक कार्यक्रम गरि २ बालबालिकालाई सार्वजनिक गरेका छ । सल्यान जिल्ला अदालतले ४ ख्रीष्टियनहरुलाई बोक्सीको आरोप लगाई ५ वर्ष जेल चलान गरेको थियो । ति मध्ये दम्पत्ति सुकलाल र गंगा परियारका २ वच्चाहरुको विचल्नी भएको थियो । सामुएल परियार (८ वर्ष) र रिता परियार (९ वर्ष) आफन्त बुद्धिराम परियारको संरक्षणमा दुखसाथ बसिरहेका थिए । बुद्धिराम परियारको पनि ... Read More »

प्रतिज्ञाको निम्ति परिश्रम प्रतिज्ञाको फल प्राप्त गर्न हामीले परिश्रम गर्नुपर्छ ।

सोमबार ८ जेठ (२२ मई) न्यायकर्ता १ः१२१ परमेश्वरले अब्राहमका सन्तानलाई कनान देश दिने प्रतिज्ञा गर्नुभएको थियो । तर उहाँले तिनीहरुलाई त्यो प्रतिज्ञाको देश त्यतिकै दिनुभएन । त्यसलाई आनो हातमा लिन उनीहरुले परिश्रम गर्नुपर्ने थियो । परिश्रम अनुरुपको फल मीठो हुन्छ भन्ने भनाइ यहाँ सार्थक हुन्छ । कनान देशलाई बाह्रै कुलको भागमा बाँडिएको थियो र अब आनो भागको जमिन आनो हातमा ... Read More »

बाधा दिनेहरु प्रेरितहरु नै बाधाको कारण बनिरहेका थिए ।

मर्कूस ९ः३३५० आइतवार ७ जेठ (२१ मई) येशूले नम्रताको शिक्षा दिइरहनुहु्ँदा येशूका चेलाहरुाचाहिँ उनिहरुलाई नपछ्याएकै आधारमा मानिसहरुलाई येशूको नाँउमा सेवा गर्नबाट रोकिएका थिए । हिजोआज नेपालका ख्रीष्यनहरु पनि विभिन्न गुट र उपगुटहरुमा विभाजन भएर मण्डलीभित्र एकअर्काप्रति निषेधको राजनिति गरिरहेका छन् । उनीहरुलाई नपछ्याउएकै आधारमा अथवा उनीहरुसित विसति राखेकै आधारमा ख्रीष्टको सेवा गर्न पनि बाधा पुर्याएको पनि धेरै उदाहरण छन् । ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney