Monday , 23 October 2017
Breaking News

कभर स्टोरी

चार्ल्स डार्बिनको‌ अन्तिम समयमा‌ भएको रोचक घटना..

Evolution Theory का पिता चार्ल्स डार्बिन जसलाई Father of Evolution भनिन्छ। उनको जीवनको अन्तिम ‌क्षणहरुमा के भएको थियो वा उनको मृत्यु कसरी भयो सायद धेरैलाई ‌यो विषयमा ‌थाह नहुन सक्छ यसकारण उनको मृत्यु सय्याका‌‌ सत्य घटनालाई‌ दानियल राई द्वारा लिखित पुस्तक “हिमाल‌ झै अचल- सत्य यो ‌अपार” बाट जस्ताको‌ तस्तै प्रस्तुत गर्न‌ चाहान्छु। विज्ञानवेत्ता डार्बिनद्वारा लिखित ‘जाति-उपजातिको उत्पत्ति (The Origin ... Read More »

जोखिम (risk) उठाऊ र अघि बढौ

एक दिन दाउदलाई साह्रो तिर्खा लाग्यो, र तिनले कराएर भने, ” बेतलेहेमको मूल ढोकानेेरको पानी खान पाँए त हुनेथियो।” यसैले ती तीनजना वीरहरु पलिश्तीहरुका पंक्तिका बिचबाट छिरिगएर बेथलेहेमको मूल ढोकामा भएको इनारको पानी ल्याएर दाउदलाई दिए। तर दाउदले त्यो पानी पिउनु इन्कार गरे। तिनले त्यो पानी परमप्रभुको सामुन्ने खन्याइदिए, र भने, हे परमप्रभु, मैले यो पानी पिउनु न परोस्। के ... Read More »

मलाई आदरणीय वा गुरुवा भन्नेहरुलाई केही भन्नु छ !

 Tirtha Thapa ख्रीष्टियन समुदायका कसै कसैले भेट्दा र फोन गर्दा मलाई गुरुवा, पाष्टर बाबु भन्छन् । त्यसो भनिदिदाँ चित्त दुःखछ किनभने न त म चर्चको पाष्टर न अभिशेक भएको व्यक्ति नै हुँ । त्यस्तो सम्वोधन गर्नेले मलाई नजिकको नठान्ने रहेछ भन्ने महशुष हुन्छ साथै त्यस्तो सम्वोधनको स्वाद पनि नमिठो लाग्छ । मैले ख्रीष्टियन पास्टर तथा अगुवाहरुलाई गुरुवा, पास्टर वावु, धर्म ... Read More »

स्वादेश र परदेश निर्माणमा प्रवासी नेपालीहरूको भूमिका

Dr Prakash Meghi Gurung बाइबलमा एउटा घटना उल्लेख गरिएको छ । जस्मा मोशा, एक हिब्रू मानिस मिश्रको दरबारमा हुर्किएका थिए । मिश्रको राजकुमारझैं सुबिधा, शिक्षा र अधिकार तिनले पाएका थिए । जब उनले आफ्ना हिब्रू मानिसहरू समस्यामा, थिचोमिचोमा र पिडामा भएको थाहा पाए उनले राज्यको सुख, सुविधा र आफ्नो सुरक्षित स्थानलाई त्यागेर त्यही मिश्रको राजाको विरूद्धमा हिब्रू जातिको छुटकाराको खातिर लड्न तयार ... Read More »

येशु ख्रीष्टको जन्म सम्बन्धि रोचक सत्यहरु..

तर ख्रीष्टलाई प्रभु मानेर तिम्रो ह्रदयमा उहाँको श्रद्धा गर। तिमीहरुमा भएको आशाको विषयमा कसैले सोधपूछ गरेमा त्यसको जवाब दिन सधै तत्पर बस, तर त्यो काम नम्रता र श्रद्धासाथ गर। (१पत्रुश ३:१५) येशु ख्रीष्टको जन्मले‌ संसारको इतिहासलाई दुई भागमा विभक्त गरिदिएको छ यसकारण तिनको ति दुई भागलाई ख्रीष्टपुर्व र ख्रीष्टाब्द (Before Christ and After Death) भनिन्छ। येशुको जन्मको समयमा इस्राएल रोमीहरुको ... Read More »

सबै शुभेच्छुकहरुमा

मेरो शुभकामना…. । यो साल हामीले भुकम्प, पहिरो र अघोषित नाका बन्दी सहनु प¥यो । दशै तिहार छट पर्वहरु सबै चहल पहल विना आए अनि गए । अहिले ख्रीष्टमस, ल्होसार आउदै छ । बजारमा अहिले केहि चहल पहल भएको छ । यहि अवसरमा आफ्नो ब्यापार बढाउने उदेश्यले अनेक दोकानहरु अनेक कंम्पनीहरुले छुटका योजनाहरु ल्याएकाछन् । कति दोकानहरुमा ५ देखि १० ... Read More »

के मानिस अमर रहन सक्छ ?

Simon Bapt  सानैदेखी पुर्विय मिथक तथा विचारधाराले प्रभावित पृष्ठभूमिमा हुर्केको कारणले, धेरै पटक मानिसले ‘ अमरता प्राप्ति ‘ को लागि ठुला-ठुला त्याग र तपस्या गरेको काल्पनिक कथाहरु विभिन्न माध्यमहरुद्वारा हेर्न र सुन्न पाईयो । अमरतालाई बुझाउनको निम्ति अमृतलाई सांकेतिक रुपमा प्रयोग गरिएको छ जसको सेवनद्वारा मानिस लगायतका प्राणीले अमरता प्राप्त गर्दछ अर्थात् उसको कहिलै मृत्यु हुदैन । तर जतिसुकै परिश्रम ... Read More »

स्तुति÷प्रशंसाको रहस्य

स्तुति÷प्रशंसामा आशिष र वाधा दुवै, क. स्तुति÷प्रशंसाले कसरी परमेश्वरको आशिष ल्याउछ ? स्तुति÷प्रशंसाले परमेश्वरको आशिष ल्याउनुभनेको प्राकृतिक जल चक्र जस्तै हो । जल चक्र र परमेश्वरको आशिष, यी दुवैमा मिल्दोजुल्दो प्रकृय पाईन्छ । जसरी घामको तापद्धारा समुद्र, ताल या नदीको पानी तातिएर वाफ बनी आकाशमा उठ्छ र बादलमा परिणत हुन्छ अनि उचाईमा पुगेको कारण बादल चिसिएर पानीको थोपा बनी पृथ्वीमा ... Read More »

मेरो मनको तर्कना…

Aruna Chhantyal हिजो दानिएल ४ पढेपछि राति अबेरसम्म मनमा कुरा खेल्यो | राजा नबुकद्नेसरजस्तो तानाशाही र पापीलाई परमेश्वरले कस्तरी दर्शन दिनुभयो अनि ती सब साँच्चै भोगेर उसले अन्तमा कस्तरी स्वर्गका महान राजालाई महिमा दियो है ? मैले सोंचें, यस्तैगरी हाम्रा देशका नेताहरुलाई पनि परमेश्वरले अनौठा सपना दिए नि हुने…के उनीहरुलाई परमेश्वरको महिमा व्यक्त गरी सपनाको अर्थ खुलाउने दानिएल वा युसुफजस्ता ... Read More »

प्रभु येशु ख्रीष्टको बायोडाटा

प्रभु येशु ख्रीष्टको बायोडाटा ठेगाना: एफिसी १:२० फोन: रोमी १०:१३ वेबसाइट: द बाइबल, प्रमुख शब्द: क्राइस्ट, लर्ड, सेविअर र जिसस _____________________________________________________ उद्देश्य मेरो नाम येशु ख्रीष्ट हो | मलाई धेरैले ‘प्रभु !’ भन्छन् | मैले तपाईहरुको हृदयमा व्यवस्थापकको सर्वोच्च पद खोजिरहेकोले यो बायोडाटा पठाएको छु | कृपया, यहाँ उल्लिखित मेरा उपलब्धिहरुमा सोंचविचार गर्नुहोला | _____________________________________________________________________ योग्यता मैले पृथ्वी र स्वर्ग ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney