Monday , 23 October 2017
Breaking News

कभर स्टोरी

भर्जिनिया राज्यका संसद जोन बेलद्वारा अन्जु पन्त सम्मानित

अमेरिकाको भर्जिनिया राज्यका हाउस अफ डेलिगेट जोन जो बेलद्वारा नेपाली संगीतमा ख्यातीप्राप्त प्रसिद्ध गायिका अन्जु पन्त सम्मानित हुनु भएको छ । इन्टरनेसनल नेप्लीज् आर्टिष्ट सोसाइटी (इनास अमेरिका) ले भर्जिनियामा आयोजना गरेको एक सांस्कृतिक कार्यक्रममा भर्जिनिया राज्यका डेलिगेट बेलले नेपाली समुदायमा गायिका पन्तले पु¥याउनुभएको योगदानको कदर गर्दै सम्मानित गर्नुभएको हो । अमेरिकामा रहनुभएका नेपाली समुदायप्रति अत्यतै सकारात्मक रहेको र नेपाली संस्कृति ... Read More »

किन कोरियन सियोन भूmन्ड भूटा हुन् ? अथवा वर्ड मिसन सोसाइटी चर्च अफ गड (WMSCOG) भनेको के हो ? अनि को हुन् यी माता भनेकी चाहिँ ?

Daniel Bhatta “येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘होसियार रहो ¤ कसैले तिमीहरूलाई भ्रममा नपारोस्’। किनकि धेरै जना मेरो नाउ“मा म ख्रीस्ट हु“’ भन्दै आउनेछन् र धेरैलाई बहकाउनेछन्” (मत्ती २४ः४–५) । नेपालमा विगत केही समयदेखि भूmटा शिक्षकहरुको बिगबिगी धेरै भएको छ । यहाँ यहोवाको साक्षी लगाएत वल्र्डमिसन सोसाइटी चर्च अफ गड विश्वासीहरुलाई भड्काउन निकै सक्रिय भएका छन् । वल्र्ड मिसनले विश्वासीहरुलाई बहकाउनको ... Read More »

भारतमा भएको सन् १८५७ को सिपाही विद्रोह र ख्रीष्टियन समुदाय

लेखकः बिशप दिनदयाल अनुवादकः नरेश दुवाल भारतीय उपमहाद्वीप यति विस्तृत छ कि यसको कुनै न कुनै भागमा विद्रोह भइरहन्छ । विशेषगरी जब केन्द्रीय सत्ताले आफ्नो प्रभुत्व स्थापित गर्ने प्रयास गर्दछ तब विद्रोह हुने गर्दछ । व्रिटिस कम्पनीले आफ्नो राज्य विस्तार गर्दा पनि उसले अनेकौं विद्रोहहरूको सामना गर्नुप¥यो । हरेक विद्रोहको विभिन्न कारणहरू हुन्छन् । सन १८५७ मा भएको सिपाही विद्रोहको ... Read More »

स्वर्णीम यात्रा…

वचन पत्रिका २००९ सालमा काठमाडौं  वचन पत्रिका २००९ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई निरन्तर रूपमा प्रकाशन भइरहेको छ । का.जि.प्र. का. द. नं. ८९ ÷०६५÷०६६ दर्ता नम्बर प्राप्तपछि प्रकाशक विश्वास थापा, प्रधान सम्पादन कृष्णकुमार (अशोक) राई, सम्पादक बाबुराम थापा लगायत टीम मिलेर सुरूको अंक तयार भयो । कमजोर आर्थिक अवस्थामा पनि विभिन्न व्यक्तिले सहायता पु¥याउनु भयो । उहाँहरू प्रति आभार ... Read More »

Bible Study Special: बाइबल अध्ययन विशेष इसाईहरुको बाइबल सत्य हो भनेर कसरी प्रमाणित गर्ने! (अंक-१)

हामी इसाईहरुलाई बाइबललाई किन बिश्वास गर्छौं भनि धेरै गैर-इसाईहरुले सोध्ने गर्दछन। अवश्य पनि हामीमा भएको अस्थाद्वारा हामी बिश्वास गर्छौं, तर केहि मानिसहरुले त्यो तथ्यकुराहरु बुझ्नु आवश्यक छ कि कसरी हामीले बाइबल सत्य हो भनि बिश्वास गर्दछौं। जे सुकै होस्, हामीले कस्तो अद्भुत पुस्तकलाई विश्वास गर्छौं भनेर कुनै पनि व्यक्तिलाई बुझाउनको निम्ति, एउटा इसाई बलियो तथ्य प्रस्तुत गर्न सधैं तयार रहनु ... Read More »

“३ सुताले बनेको डोरी सजिलै चुडीदैन”

“३ सुताले बनेको डोरी सजिलै चुडीदैन” [प्रेम] जिद्दी हुँदैन । १ कोरिन्थी १३:५ख   एफिसी ४:२६-२७ “२६क्रोध गर, तर पाप नगर। घाम अस्‍ताउन अघि नै तिमीहरूको रीस मरोस् २७र दियाबलसलाई मौका नदेओ।” टिप्पणी: हामीलाई सानो हुँदा खतरनाक जनावरहरु र अवस्थाहरुबाट परै रहन भानिनथ्यो। सुतिरहेको भालुलाई न्घोच्नु वा अरिंगालको गुँडमा लात नहान्नु वा आगो संग नखेल्नु । हामीले अरुलाई रिस उठाउनु ... Read More »

सोच परिवर्तन

सोच, जसले मानिसको सम्पूर्ण जीवनलाई नै परिवर्तन गर्दछ । सोच दुई किसिमका हुन्छन्, सकारात्मक र नकारात्मक । नकारात्मक सोचले नकारात्मक परिणाम ल्याउँछ भने सकारात्मक सोचले सकारात्मक परिणाम ल्याउनुको साथै मानिसको आयू पनि लामो बनाउन मद्दत गर्दछ भने नकारात्मक सोचले मानिसको आयू पनि घटाउँछ । सकारात्मक सोचले उमेरले धेरै दशक पार गरिसकेको मानिसलाई पनि स्पूmर्त र जवान भएको अनुभव गराउँछ । ... Read More »

नयाँ दृष्टिकोण

“मनको तितोपन मनलेनै जान्दछ, र त्यसको आनन्द कसैले पनि भोग गर्न पाउँदैन ।” हितोपदेश १४:१० १यसकारण मेरा भाइहरू, म तिमीहरूलाई माया गर्दछु, र तिमीहरूको चाहना गर्दछु, तिमीहरू मेरा आनन्‍द र मुकुट हौ । मेरा प्रियहरू, यसरी नै प्रभुमा स्‍थिर रहो । २म इयोदिया र सुन्‍तुखेलाई प्रभुमा एउटै मनका होओ भनेर आग्रहपूर्वक बिन्‍ती गर्दछु । ३विश्‍वासी सहकर्मी, म तिमीलाई पनि अनुरोध ... Read More »

नेपाली मण्डलीहरूको परिषद बोलाउनु खाँचो छ

दिनेश श्रेष्ठ नेपाल राज्यमा मल्लकालिन अवधिमै सुसमाचार भित्रिएर मण्डली स्थापना भएको भएता पनि जब राजा पृथ्वी नारायण शाहले नेपालको एकिकरण गरे तब यहाँ काठमाडौंमा रहेका ख्रिस्टियन मिसन बन्द गराइए र यहाँ रहेका ख्रिस्टियन विश्वासीहरूलाई कि त देश निकाला गरिए या त हिन्दु धर्ममा नै फर्किन बाध्य बनाइए । त्यसपछि लामो समयसम्म नेपालमा ख्रिस्टियन विश्वासका गतिविधिहरू हुन सकेनन् । जब धेरैको ... Read More »

मध्यमाञ्चल क्षेत्रीय अध्यक्षमा पा. तारा सिहं गुरुङ

विश्वास थापा मेइ, ३१, २०१७ नेपाल राष्ट्रिय मण्डली संगतिको मध्माञ्चल क्षेत्रीय आधिवेशन साथै बार्षिक प्रतिनिधि सम्मेलन आराधना मण्डली, सानेपामा सम्पन्न भएको छ । ३ तिनदेखि चलेको सम्मेलनमा विभिन्न आत्मिक सेवकाई र विभिन्न विषयमा छलफल भएको थियो । पूर्व अध्यक्ष पा. विर बहादुर तामाङले सभापतित्व निभाउनु भएको थियो भने उहाँको कार्यक्षेत्र चितवनमा रहेको छ । उहाँले २ कार्यकालसम्म मध्यमाञ्चलको क्षेत्रीय अध्यक्षमा ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney